तपाइको
आजको राशिफल । तयारपार्ने ज्योतिष पं लक्ष्मण शास्त्री ज्योतिष विज्ञानपरामर्श
केन्द्र डिमुवा पर्वत नेपाल ९७७
९८४७६३६२६०। कम्प्युटर विधिबाट देश विदेशमा जन्मेका व्यक्तिको सही चिना तथा फलादेश
र जीवनफल अंग्रेजी नेपाली संस्कृत र हिन्दीमा चाहिएमा हामीलाइ सम्पर्क गर्नुहोस।
चिना कुण्डली हेराउन लगायत सबै ज्योतिषकामका लागि सम्झनुहोला। निश्चित शुल्क
लाग्नेछ। तपाइको आजको राशिफल
आज
मिति २०७१ साल मंसीर १ गते सोम बार
सूर्योदयकालिन
तिथि कृष्ण ज्ञण् दशमी द्द दिवा ज्ञघस्घड बजेसम्म
सूर्योदयकालिन
नक्षत्र ज्ञद्द उत्तरफाल्गुनी. द्ध ँब्ीक्भ् डस्द्धण् बजेसम्म
सूर्योदयकालिन
योग द्दठ वैधृति
सूर्योदयकालिन
करण बब
चन्द्रमा छ सिंह राशिमा पर्ुव उत्तर दिशाको यात्रा शुभ
दिनमान द्दटस्द्धछस्ण्ण् ण् घडी पला घण्टा ज्ञण्स्द्धद्द मिनेट
सूर्योदय प्रात टस्द्दठ बजे सर्ूयास्त साँझ ज्ञठस्ण्ढ बजे
शुक्र पर्ूव दिशामा अस्त ।
तपाईंको
आजको राशिफल
आज
मिति २०७१ साल मंसीर १ गते सोम बार चन्द्रमा ५ राशिमा
मेष पर्ढाईमा प्रगति बाणी र कलाको विकास,
मनोविनोद प्राप्ति, मित्रसुख कार्य सिद्धि
वृष प्रियकुराकोप्राप्ति, घरायासी समस्या, मिथ्यापवाद, कार्यमा
ढिलाई हुने
मिथुन सम्मान मिल्ने, गुरुजनबाट सुख, योजना सफल, मित्रसहयोग
प्राप्ति, नयाँकायशुरु र्
कर्कट आर्थिक उन्नति योजना सफल,
शुभकार्यमा लगानी, अतिथिसत्कार मिल्ने,
कार्य सिद्धि
सिंह कलाको अभ्यास, अतिथि सत्कार मिल्ने, व्यापारिक सफलता, योजना सफल हुने
कन्या शुभकार्यमा खर्च बढ्नेछ, कार्यमा शीघ्रता, आर्थिक व्यवधान, समयको सदुपयोग नहुने,
तुला योजना पूराहुने, आफन्त मिलन, मिष्ठान्न भोजन, व्यापारमा
उन्नति, कार्य सफलता
वृश्चिक नवीन योजनाको आरम्भ, आफन्तसहयोग, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति,
धनु धार्मिक कृत्य गरिने, श्रीवृद्धि हुने, यात्रा सफल,आनन्दको
अनुभूति सहयोग गर्नेअवसर
मकर योजनामा प्रगति, शारीरिक श्रम बढ्ने, नित्यकार्यमा शिथिलता, मित्र सुखमा कमी
कुम्भ व्यापारिक उन्नति, प्रेम सफल, यात्रा आनन्ददायक, कार्यक्रममा
सरिक
मीन लाभहानिदुवै सहन गर्नुपर्ने,
कार्यमा प्रगति, परिश्रम गर्नुपर्ने, कार्य सिद्धि
No comments:
Post a Comment