आजको
पञ्चाङ्ग
आज मिति २०७१ साल मंसीर २४ गते बुध बार
तदनुसार २०१४ डिसेम्बर १० तारिख
सूर्योदयकालिन
तिथि कृष्ण चतुर्थी राति २ण्स्द्ध४ बजेसम्म
सूर्योदयकालिन
नक्षत्र तिष्य. राति ५स्छ३ बजेसम्म
सूर्योदयकालिन
योग ब्रहृम
सूर्योदयकालिन
करण बब
चन्द्रमा र् कर्क६ राशिमा उत्तर पश्चिम दिशाको यात्रा शुभ
दिनमान २५स्छ५स्ण्ण् घडी पला घण्टा १ण्स्द्द२ मिनेट
सूर्योदय प्रात ६स्द्ध५ बजे सुर्यास्त साँझ १७स्ण्ठ बजे
शुक्र पश्चिम दिशामा उदय नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स,
भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाइको आजको राशिफल । तयारपार्ने ज्योतिष पं लक्ष्मण शास्त्री ज्योतिष विज्ञानपरामर्श केन्द्र डिमुवा पर्वत नेपाल ९७७ ९८४७६३६२६०। कम्प्युटर विधिबाट देश विदेशमा जन्मेका व्यक्तिको सही चिना तथा फलादेश र जीवनफल अंग्रेजी नेपाली संस्कृत र हिन्दीमा चाहिएमा हामीलाइ
सम्पर्क गर्नुहोस। चिना कुण्डली हेराउन लगायत सबै ज्योतिषकामका लागि सम्झनुहोला।
निश्चित शुल्क लाग्नेछ। तपाइको आजको राशिफल
आज
मिति २०७१ साल मंसीर २४ गते बुध चन्द्रमा ४ राशिमा १
मेषर् अर्थहानि हुने५, अपयश आइलाग्ने, विवादहुने,विचारपर्ूवक
गरेको कार्यपुर्णहुने,
वृष मान सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य सफल ।
मिथुन पैसा आउने, व्यवसायमा
प्रगति, आफन्त भेटहुने, मित्रजनबाट
मद्त, कार्यपुर्णहुनेछ। र्
कर्क६ सम्मान मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
सिंह फजुल खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार पर्ूवक गरेको कार्य सफल
कन्या आम्दानी वृद्धि कर्मक्षेत्रमा प्रगति,व्यवसायबा६ लाभ, रोजगार प्राप्ति, कार्य पुर्ण
तुला मनोकांक्षा पुर्ण, उन्नतिगर्ने अवसर आँटेको काम बन्ने, योजनामा प्रगति,
पारिवारिक सुख
वृश्चिक भाग्यवृद्धि हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग पाईने, परोपकार, धर्मप्राप्ति
धनु स्वास्थ्य बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कामको महत्तवपुर्ण अवसर पाइने।
मकर व्यापार बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत लिङ्गीबा६ सहयोग,
कुम्भ मिश्रति समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने
मीन विद्यावुद्धि बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले कामबन्नेे, पारिवारिक सुख
No comments:
Post a Comment