आजको पञ्चाङ्ग
आज मिति २०७१ साल मंसीर २९ गते सोम बार तपाइको
आजको राशिफल । तयारपार्ने ज्योतिष पं लक्ष्मण शास्त्री ज्योतिष विज्ञानपरामर्श
केन्द्र डिमुवा पर्वत नेपाल ९७७ ९८४७६३६२६०। कम्प्युटर विधिबाट देश विदेशमा
जन्मेका व्यक्तिको सही चिना तथा फलादेश र जीवनफल अंग्रेजी नेपाली संस्कृत र
हिन्दीमा चाहिएमा हामीलाइ सम्पर्क गर्नुहोस। चिना कुण्डली हेराउन लगायत सबै
ज्योतिषकामका लागि सम्झनुहोला। निश्चित शुल्क लाग्नेछ। तपाइको आजको राशिफल
तदनुसार द्दण्ज्ञद्ध डिसेम्बर ज्ञछ तारिख
सूर्योदयकालिन तिथि कृष्ण ढ नवमी राति टस्द्धछ बजेसम्म
सूर्योदयकालिन नक्षत्र उत्तरफाल्गुनी. दिवा ज्ञछस्द्दठ बजेसम्म
सूर्योदयकालिन योग आयुष्मान
सूर्योदयकालिन करण तैतिल
चन्द्रमा
कन्या राशिमा दक्षिण पुर्व दिशाको
यात्रा शुभ
दिनमान द्दछस्छद्दस्घण् घडी पला घण्टा ज्ञण्स्द्दज्ञ मिनेट
सूर्योदय प्रात टस्द्धड बजे सूर्यास्त साँझ ज्ञठस्ण्ढ बजे
शुक्र पश्चिम
दिशामा उदय नववधु, गर्भवती र शिशुलाइ पूर्वोत्तरदिशाको
यात्रा अशुभ। तर अत्रि,वत्स,
भारद्धाज,
अंगिरा, काश्यप र वशिष्ठ गोत्रलाइ शुक्रदोष
हुँदैन।
तपाईंको आजको राशिफल
आज मिति २०७१ साल मंसीर २९ गते सोम
चन्द्रमा ट राशिमा ज्ञ
मेष मिश्रित
समय, आय
बढ्ने, विजय
प्राप्ति, शत्रु
पराजय, शारीरिक
श्रम बढ्ने
वृष विद्यावुद्धि
बढ्नेछ, सुसमाचार
प्राप्ति, मीठोबोलिले
कामबन्ने, पारिवारिक
सुख
मिथुन अर्थहानिहुनेछ,
अपयश आइलाग्ने,
विवादहुने,विचारपूर्वक गरेको कार्यपूर्ण हुने,
कर्कट मान
सम्मान मिल्ने, पराक्रम
बढ्ने, मित्रसहयोग
प्राप्ति, कार्य
सफल ।
सिंह पैसा
आउने, व्यवसायमा
प्रगति, आफन्त
भेटहुने, मित्रजनबाट
मद्दत, कार्यपूर्ण
हुनेछ।
कन्या सम्मान
मिल्ने, मिष्ठान्न
भोजन, सुसमाचार
प्राप्ति, कार्य
सिद्धि, विजयप्राप्ति
तुला फजुल
खर्च बढ्ने, कार्यमा
बिलम्बता हुने, विचार
पूर्वक गरेको कार्य सफल
वृश्चिक आम्दानी
वृद्धि कर्मक्षेत्रमा प्रगति,व्यवसायबाट लाभ, रोजगार प्राप्ति, कार्य पूर्ण
धनु मनोकांक्षा
पूर्ण, उन्नतिगर्ने
अवसर आँटेको काम बन्ने, योजनामा
प्रगति, पारिवारिक
सुख
मकर भाग्यवृद्धि
हुने, विद्याधन
र यश प्राप्ति, मित्रसहयोग
पाईने, परोपकार,
धर्मप्राप्ति
कुम्भ स्वास्थ्य
बाधा, खर्च
बढ्ने, मनमा
बेचैनी हुने, कामको
महत्तवपूर्ण अवसर पाइने।
मीन व्यापार
बृद्धि, प्रेम
र मनोरञ्जन प्राप्ति, सम्मान,
विपरीत
लिङ्गीबाट सहयोग,
No comments:
Post a Comment