आजको पञ्चाङ्ग १
आज मिति २०७१ साल पौष १३ गते आईत बार
सूर्योदयकालिन तिथि शुक्ल ७ सप्तमी २ दिवा १टः५८ बजेसम्म
सूर्योदयकालिन नक्षत्र २५ पर्ुवभाद्रपदा. १ प्रात १२ः०२ बजेसम्म
सूर्योदयकालिन योग १७ व्यतिपात
सूर्योदयकालिन करण भद्रा
चन्द्रमा १२ मीन राशिमा उत्तर पश्चिम दिशाको यात्रा शुभ
दिनमान २५ः५०ः०० ० घडी पला घण्टा १०ः२० मिनेट
सूर्योदय प्रात टः५५ बजे दक्षिण साँझ १७ः१५ बजे
शुक्र पश्चिम
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पश्चिम दक्षिण दिशाकोे यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाइको आजको राशिफल । तयारपार्ने ज्योतिष पं लक्ष्मण
शास्त्री ज्योतिष विज्ञानपरामर्श केन्द्र डिमुवा पर्वत नेपाल ९७७ ९८४७६३६२६०।
कम्प्युटर विधिबाट देश विदेशमा जन्मेका व्यक्तिको सही चिना तथा फलादेश र जीवनफल
अंग्रेजी नेपाली संस्कृत र हिन्दीमा चाहिएमा हामीलाइ सम्पर्क गर्नुहोस। चिना
कुण्डली हेराउन लगायत सबै ज्योतिषकामका लागि सम्झनुहोला। निश्चित शुल्क लाग्नेछ।
तपाइको आजको राशिफल
आज मिति २०७१ साल पौष १३ गते आईत चन्द्रमा १२ राशिमा १
मेष फजुल
खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार
पर्ूवक गरेको कार्य सफल
वृष आम्दानी
वृद्धि कर्मक्षेत्रमा
प्रगति,व्यवसायबाट लाभ, रोजगार
प्राप्ति, कार्य पर्ूण्ा
मिथुन मनोकांक्षा
पर्ूण्ा, उन्नतिगर्ने अवसर आँटेको काम बन्ने, योजनामा
प्रगति, पारिवारिक सुख र्
कर्कट भाग्यवृद्धि
हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग
पाईने, परोपकार, धर्मप्राप्ति
सिंह स्वास्थ्य
बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कामको
महत्तवपर्ूण्ा अवसर पाइने।
कन्या व्यापार
बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत
लिङ्गीबाट सहयोग,
तुला मिश्रति
समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने
वृश्चिक विद्यावुद्धि
बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले
कामबन्नेे, पारिवारिक सुख
धनुर् अर्थहानिहुनेछ, अपयश
आइलाग्ने, विवादहुने,विचारपर्ूवक गरेको कार्यपर्ूण्ा
हुने,
मकर मान
सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य
सफल ।
कुम्भ पैसा
आउने, व्यवसायमा प्रगति, आफन्त
भेटहुने, मित्रजनबाट मद्दत, कार्यपर्ूण्ा
हुनेछ।
मीन सम्मान
मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार
प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
No comments:
Post a Comment