आजकोपञ्चाङ्ग ३
आजमिति २०७१ साल माघ २७ गते मंगल बार
तदनुसार २०१५ इ.सं. फरवरी १० तारिख
सूर्योदयकालिनतिथि कृष्ण ६ षष्ठी दिवा १५ः१५ बजेसम्म
सूर्योदयकालिननक्षत्र चित्रा प्रात १०ः३३ बजेसम्म
सूर्योदयकालिनयोग गण्ड
सूर्योदयकालिनकरण भद्रा
चन्द्रमा तुला राशिमा पश्चिमदक्षिण दिशाकोयात्राशुभ
दिनमान २७ः३७ः३० घडीपला घण्टा ११ः०३ मिनेट
सूर्योदय प्रात ६ः५७ बजे सर्ूयास्त साँझ १७ः५० बजे
शुक्र पश्चिमदिशामा नववधु, गर्भवतीरशिशुलाइपूर्वोत्तरदिशाकोयात्राअशुभ।तरअत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यपरवशिष्ठगोत्रलाइशुक्रदोषहुँदैन।
तपाईंकोआजकोराशिफल
आजमिति २०७१ साल माघ २७ गते मंगल चन्द्रमा ७ राशिमा
मेष व्यापारबृद्धि, प्रेमरमनोरञ्जनप्राप्ति, सम्मान, विपरीतलिङ्गीबाटसहयोग,
वृष मिश्रतिसमय, आयबढ्ने, विजयप्राप्ति, शत्रुपराजय, शारीरिकश्रमबढ्ने
मिथुन विद्यावुद्धिबढ्नेछ, सुसमाचारप्राप्ति, मीठोबोलिलेकामबन्नेे, पारिवारिकसुख र्
कर्कटर् अर्थहानिहुनेछ, अपयशआइलाग्ने, विवादहुने,विचारपर्ूवकगरेकोकार्यपर्ूण्ाहुने,
सिंह मानसम्मानमिल्ने, पराक्रमबढ्ने, मित्रसहयोगप्राप्ति, कार्यसफल।
कन्या पैसाआउने, व्यवसायमाप्रगति, आफन्तभेटहुने, मित्रजनबाटमद्दत, कार्यपर्ूण्ाहुनेछ।
तुला सम्मानमिल्ने, मिष्ठान्नभोजन, सुसमाचारप्राप्ति, कार्यसिद्धि, विजयप्राप्ति
वृश्चिक फजुलखर्चबढ्ने, कार्यमाबिलम्बताहुने, विचारपर्ूवकगरेकोकार्यसफल
धनु आम्दानीवृद्धिकर्मक्षेत्रमाप्रगति,व्यवसायबाटलाभ, रोजगारप्राप्ति, कार्यपर्ूण्ा
मकर मनोकांक्षापर्ूण्ा, उन्नतिगर्नेअवसरआँटेकोकामबन्ने, योजनामाप्रगति, पारिवारिकसुख
कुम्भ भाग्यवृद्धिहुने, विद्याधनरयशप्राप्ति, मित्रसहयोगपाईने, परोपकार, धर्मप्राप्ति
मीन स्वास्थ्यबाधा, खर्चबढ्ने, मनमाबेचैनीहुने, कामकोमहत्तवपर्ूण्ाअवसरपाइने।
No comments:
Post a Comment