Feb 13, 2015

आज मिति २०७१ साल फाल्गुण १ गते शुक्र बार

तपाईंको आजको राशिफल                                                                             
आज मिति      २०७१  साल    फाल्गुण       गते           शुक्र    बार    चन्द्रमा        राशिमा       
मेष     कार्यविध्न, स्वास्थ्यकठिनाईबाट छुटकारा, खर्चमा वृद्धि, यात्राफदायी रहला
वृष     व्यवसायमा प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको आनन्द, भावुकता,
मिथुनर्  अर्थ वृद्धि, कार्य सिद्धि शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा खर्च      र्
कर्कट   अध्ययन अध्यापन सफल, असल वाणी र विचार आउने, प्रियबस्तु प्राप्ति,  
सिंह    पारिवारिक सुख, योजना अधुरो, कार्यमा विध्न, मित्रभेट, यात्रा फलदायी  
कन्या   सत्कार पाइने, योजना पूर्ण पुण्यप्राप्ति, परोपकार, मान्यजनको सहयोग, सहोदर सुख 
तुलार्   कर्मप्राप्ति, सुसमाचार प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने
वृश्चिक  कठिनाईबाट छुटकारा, आँटेकोकाम पूरा विजय प्राप्ति, विद्यावुद्धिको विकास, कार्यसिद्धि      
धनु     आलस्यता छाउने, समय र पैस्ाा खर्च बढ्ने, कार्यमाप्रगति हुने, साथीभाईको सहयोग     
मकर   लक्ष्मी प्राप्ति, कार्यपूर्ण हुने, अध्ययनमा प्रगतिमित्र सहयोग पाइने,     
कुम्भ   प्रसन्नता छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा कार्य पूर्ण हुने,   

मीनर्   धर्मार्थ्राासद्धि, यशकीर्ति वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न भोजन प्राप्ति     

No comments: