तपाइको आजको राशिफल । तयारपार्ने ज्योतिष पं लक्ष्मण
शास्त्री ज्योतिष विज्ञानपरामर्श केन्द्र डिमुवा पर्वत नेपाल ९७७ ९८४७६३६२६०।
कम्प्युटर विधिबाट देश विदेशमा जन्मेका व्यक्तिको सही चिना तथा फलादेश र जीवनफल
अंग्रेजी नेपाली संस्कृत र हिन्दीमा चाहिएमा हामीलाइ सम्पर्क गर्नुहोस। चिना
कुण्डली हेराउन लगायत सबै ज्योतिषकामका लागि सम्झनुहोला। निश्चित शुल्क लाग्नेछ।
तपाइको आजको राशिफल
आज मिति २०७१ साल फाल्गुण १३ गते बुध बार
तदनुसार २०१५ इ.सं. फेब्रुवरी २५ तारिख
सूर्योदयकालिन तिथि शुक्ल सप्तमी दिवा १६ः२५ बजेसम्म
सूर्योदयकालिन नक्षत्र कृतिका. राति २२ः५६ बजेसम्म
सूर्योदयकालिन योग ऐन्द्र
सूर्योदयकालिन करण भद्रा
चन्द्रमा वृष राशिमा दक्षिण
पूर्व दिशाको यात्रा शुभ
दिनमान २८ः३५ः०० घडी पला घण्टा ११ः२६ मिनेट
नेपालमा सूर्योदयप्रात ६ः३५ बजे नेपालमा
सूर्यास्त साँझ १८ः०१ बजे
शुक्र पश्चिम
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पश्चिमदक्षिणदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
आज मिति २०७१ साल फाल्गुण १३ गते बुध चन्द्रमा २ राशिमा १
मेष पैसा
आउने, व्यवसायमा प्रगति, आफन्त
भेटहुने, मित्रजनबाट मद्दत, कार्यपूर्ण
हुनेछ।
वृष कठिनाईबाट
छुटकारा, आँटेकोकाम पूरा विजय प्राप्ति, विद्यावुद्धिको
विकास, कार्य सिद्धि
मिथुन फजुल
खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार
पूर्वक गरेको कार्य सफल र्
कर्कट आम्दानी
वृद्धि कर्मक्षेत्रमा
प्रगति,व्यवसायबाट लाभ, रोजगार
प्राप्ति, कार्य पूर्ण
सिंह मनोकांक्षा
पूर्ण, उन्नतिगर्ने अवसर आँटेको काम बन्ने, योजनामा
प्रगति, पारिवारिक सुख
कन्या भाग्यवृद्धि
हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग
पाईने, परोपकार, धर्मप्राप्ति
तुला स्वास्थ्य
बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कामको
महत्तवपूर्ण अवसर पाइने।
वृश्चिक व्यापार
बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत
लिङ्गीबाट सहयोग,
धनु मिश्रति
समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने
मकर विद्यावुद्धि
बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले
कामबन्नेे, पारिवारिक सुख,
कुम्भर् अर्थहानिहुनेछ, अपयश
आइलाग्ने, विवादहुने,विचारपूर्वक गरेको कार्यपूर्ण
हुने,
मीन मान सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग
प्राप्ति, कार्य सफल ।।
No comments:
Post a Comment