तपाइको आजको राशिफल । तयारपार्ने ज्योतिष पं लक्ष्मण
शास्त्री ज्योतिष विज्ञानपरामर्श केन्द्र डिमुवा पर्वत नेपाल ९७७ ९८४७६३६२६०।
कम्प्युटर विधिबाट देश विदेशमा जन्मेका व्यक्तिको सही चिना तथा फलादेश र जीवनफल
अंग्रेजी नेपाली संस्कृत र हिन्दीमा चाहिएमा हामीलाइ सम्पर्क गर्नुहोस। चिना
कुण्डली हेराउन लगायत सबै ज्योतिषकामका लागि सम्झनुहोला। निश्चित शुल्क लाग्नेछ।
तपाइको आजको राशिफल ४
आज मिति २०७१ साल फाल्गुण २७ गते बुध बार
तदनुसार २०१५ इ.सं. मार्च ११ तारिख
सूर्योदयकालिन तिथि कृष्ण ५ पञ्चमी प्रात ६ः४५ बजेसम्म
सूर्योदयकालिन नक्षत्र विशाखा राति २०ः२९ बजेसम्म
सूर्योदयकालिन योग व्याघात
सूर्योदयकालिन करण गर
चन्द्रमा तुला राशिमा पश्चिम
दक्षिण दिशाको यात्रा शुभ
दिनमान २९ः३०ः०० घडी पला घण्टा ११ः४८ मिनेट
नेपालमा सूर्योदयप्रात ६ः२१ बजे नेपालमा
सूर्यास्त साँझ १८ः०९ बजे
शुक्र पश्चिम
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पश्चिमदक्षिणदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
आज मिति २०७१ साल फाल्गुण २७ गते बुध चन्द्रमा ७ राशिमा ३
मेष व्यापारिक
उन्नति, प्रेम सफल, यात्रा आनन्ददायक, कार्यक्रममा
सरिक
वृष लाभहानिदुवै
सहन गर्नुपर्ने, कार्यमा प्रगति, परिश्रम
गर्नुपर्ने, कार्य सिद्धि
मिथुन पर्ढाईमा
प्रगति बाणी र कलाको विकास, मनोविनोद प्राप्ति, मित्रसुख
कार्य सिद्धि र्
कर्कट प्रियकुराकोप्राप्ति, घरायासी
समस्या, मिथ्यापवाद, कार्यमा ढिलाई हुने
सिंह सम्मान
मिल्ने, गुरुजनबाट सुख, योजना सफल, मित्रसहयोग
प्राप्ति, नयाँकायशुरु
कन्या आर्थिक
उन्नति योजना सफल, शुभकार्यमा लगानी, अतिथिसत्कार
मिल्ने, कार्य सिद्धि
तुला कलाको
अभ्यास, अतिथि सत्कार मिल्ने, व्यापारिक
सफलता, योजना सफल हुने
वृश्चिक शुभकार्यमा
खर्च बढ्नेछ, कार्यमा शीघ्रता, आर्थिक
व्यवधान, समयको सदुपयोग नहुने,
धनु योजना
पूराहुने, आफन्त मिलन, मिष्ठान्न भोजन, व्यापारमा
उन्नति, कार्य सफलता
मकर नवीन
योजनाको आरम्भ, आफन्तसहयोग, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति,
कुम्भ धार्मिक
कृत्य गरिने, श्रीवृद्धि हुने, यात्रा
सफल,आनन्दको अनुभूति सहयोग गर्नेअवसर
मीन योजनामा प्रगति, शारीरिक श्रम बढ्ने, नित्यकार्यमा
शिथिलता, मित्र सुखमा कमी
No comments:
Post a Comment