तपाइको आजको राशिफल । तयारपार्ने ज्योतिष पं
लक्ष्मण शास्त्री ज्योतिष विज्ञानपरामर्श केन्द्र डिमुवा पर्वत नेपाल ९७७
९८४७६३६२६०। कम्प्युटर विधिबाट देश विदेशमा जन्मेका व्यक्तिको सही चिना तथा फलादेश
र जीवनफल अंग्रेजी नेपाली संस्कृत र हिन्दीमा चाहिएमा हामीलाइ सम्पर्क गर्नुहोस।
चिना कुण्डली हेराउन लगायत सबै ज्योतिषकामका लागि सम्झनुहोला। निश्चित शुल्क
लाग्नेछ। आजको पंचांग ३
आज मिति २०७१ साल चैत्र १० गते मंगल बार
तदनुसार २०१र्५र् इ.सं. मार्च २४ तारिख
सूर्योदयकालिन तिथि शुक्ल ४ चतर्ुर्थी १ प्रात ७ः५३ बजेसम्म
सूर्योदयकालिन नक्षत्र २ भर०ाी १ प्रात ७ः२० बजेसम्म
सूर्योदयकालिन योग १ विषकुम्भ
सूर्योदयकालिन कर०ा बब
चन्द्रमा १ मेष राशिमा पर्ुव उत्तर दिशाको यात्रा शुभ
दिनमान ३०ः२५ः०० घडी पला घण्टा १२ः१० मिनेट
सूर्योदय प्रात ६ः०६ बजे सर्ूयास्त साँझ १८ः१६ बजे
शुक्र पश्चिम दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
आज मिति २०७१ साल चैत्र १० गते मंगल चन्द्रमा १ राशिमा ३
मेष कलाको अभ्यास, अतिथि सत्कार मिल्ने, व्यापारिक
सफलता, योजना सफल हुने
वृष शुभकार्यमा खर्च बढ्नेछ, कार्यमा
शीघ्रता, आर्थिक व्यवधान, समयको
सदुपयोग नहुने,
मिथुन योजना पूराहुने, आफन्त
मिलन, मिष्ठान्न भोजन, व्यापारमा
उन्नति, कार्य सफलता र्
कर्कट नवीन योजनाको आरम्भ, आफन्तसहयोग, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति
सिंह धार्मिक कृत्य गरिने, श्रीवृद्धि
हुने, यात्रा सफल,आनन्दको अनुभूति सहयोगको
अवसर
कन्या जागरुकता बढ्न,े शारीरिक
श्रम बढ्ने, कार्यमा प्रगति, मित्र
सुखमा कमी
तुला व्यापारिक उन्नति, प्रेम
सफल, यात्रा आनन्ददायक, कार्यक्रममा
सरिक
वृश्चिक लाभहानिदुवै सहन गर्नुपर्ने, कार्यमा
प्रगति, परिश्रम गर्नुपर्ने, कार्य
सिद्धि
धनु पर्ढाईमा प्रगति बाणी र कलाको विकास, मनोविनोद
प्राप्ति, मित्रसुख कार्यलाभ
मकर प्रियकुराकोप्राप्ति, घरायासी
समस्या, मिथ्यापवाद, कार्यमा ढिलाई हुने
कुम्भ सम्मान मिल्ने, गुरुजनबाट
सुख, योजना सफल, मित्रसहयोग प्राप्ति, नयाँकायशुरु
मीन आर्थिक उन्नति योजना सफल, शुभकार्यमा
लगानी, अतिथिसत्कार मिल्ने, कार्य
सिद्धि
No comments:
Post a Comment