तपाइको आजको राशिफल । तयारपार्ने ज्योतिष पं
लक्ष्मण शास्त्री ज्योतिष विज्ञानपरामर्श केन्द्र डिमुवा पर्वत नेपाल ९७७ ९८४७६३६२६०।
कम्प्युटर विधिबाट देश विदेशमा जन्मेका व्यक्तिको सही चिना तथा फलादेश र जीवनफल
अंग्रेजी नेपाली संस्कृत र हिन्दीमा चाहिएमा हामीलाइ सम्पर्क गर्नुहोस। चिना
कुण्डली हेराउन लगायत सबै ज्योतिषकामका लागि सम्झनुहोला। निश्चित शुल्क लाग्नेछ।
आजको पंचांग ३
आज मिति २०७१ साल चैत्र १७ गते मंगल बार
तदनुसार २०१र्५र् इ.सं. मार्च ३१ तारिख
सूर्योदयकालिन तिथि शुक्ल ११ एकादशी १ प्रात ९ः१२ बजेसम्म
सूर्योदयकालिन नक्षत्र ९ अश्लेषा. २ दिवा १३ः१३ बजेसम्म
सूर्योदयकालिन योग ८ धृति
सूर्योदयकालिन कर०ा बालब
चन्द्रमा ४र् कर्कट राशिमा उत्तर पश्चिम दिशाको यात्रा शुभ
दिनमान ३०ः५५ः०० ० घडी पला घण्टा १२ः२२ मिनेट
सूर्योदय प्रात ५ः५८ बजे सर्ूयास्त साँझ १८ः२० बजे
शुक्र पश्चिम दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
आज मिति २०७१ साल चैत्र १७ गते मंगल चन्द्रमा ४ राशिमा ३
मेष प्रियकुराकोप्राप्ति, घरायासी
समस्या, मिथ्यापवाद, कार्यमा ढिलाई हुने
वृष सम्मान मिल्ने, गुरुजनबाट सुख, योजना
सफल, मित्रसहयोग प्राप्ति, नयाँकायशुरु
मिथुन आर्थिक उन्नति योजना सफल, शुभकार्यमा
लगानी, अतिथिसत्कार मिल्ने, कार्य
सिद्धि र्
कर्कट कलाको अभ्यास, अतिथि
सत्कार मिल्ने, व्यापारिक सफलता, योजना
सफल हुने
सिंह शुभकार्यमा खर्च बढ्नेछ, कार्यमा
शीघ्रता, आर्थिक व्यवधान, समयको
सदुपयोग नहुने,
कन्या योजना पूराहुने, आफन्त
मिलन, मिष्ठान्न भोजन, व्यापारमा
उन्नति, कार्य सफलता
तुला नवीन योजनाको आरम्भ, आफन्तसहयोग, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति,
वृश्चिक धार्मिक कृत्य गरिने, श्रीवृद्धि
हुने, यात्रा सफल,आनन्दको अनुभूति सहयोग गर्नेअवसर
धनु योजनामा प्रगति, शारीरिक
श्रम बढ्ने, नित्यकार्यमा शिथिलता, मित्र
सुखमा कमी
मकर व्यापारिक उन्नति, प्रेम
सफल, यात्रा आनन्ददायक, कार्यक्रममा
सरिक
कुम्भ लाभहानिदुवै सहन गर्नुपर्ने, कार्यमा
प्रगति, परिश्रम गर्नुपर्ने, कार्य
सिद्धि
मीन पर्ढाईमा प्रगति बाणी र कलाको विकास, मनोविनोद
प्राप्ति, मित्रसुख
No comments:
Post a Comment