Apr 1, 2015

आउनुहोस तपाइको २०७२ सालको मेष सक्रान्तिफल हेर्नुहोस।

आउनुहोस तपाइको २०७२ सालको मेष सक्रान्तिफल हेर्नुहोस।
      चुचेचोला अश्विनी  नक्षत्र को २०७२ को संक्रान्तिफल दायाँखुट्टामा परेको हुनाले भ्रमणयोग छ।
      लीलुलेलो भरणी   नक्षत्र को २०७२ को संक्रान्तिफल दायाँखुट्टामा परेको हुनाले भ्रमणयोग छ।
      अइउए  कृत्तिका  नक्षत्र को २०७२ को संक्रान्तिफल देब्रेखुट्टामा परेको हुनाले कष्टमात्र पर्नेयोग छ।   
      ओवाविवु रोहिणी  नक्षत्र को २०७२ को संक्रान्तिफल देब्रेखुट्टामा परेको हुनाले कष्टमात्र पर्नेयोग छ।   
      बेबोकाकी मृगशिारा नक्षत्र को २०७२ को संक्रान्तिफल देब्रेखुट्टामा परेको हुनाले कष्टमात्र पर्नेयोग छ।   
      कुघङछ आर्द्रा नक्षत्र को २०७२ को संक्रान्तिफल दायाँहातमा परेकोले विपरीतलिंगी साथीप्राप्ति योग छ।
      केकोहाही पुर्नर्वसु नक्षत्र को २०७२ को संक्रान्तिफल दायाँहातमा परेकोले विपरीतलिंगी साथीप्राप्ति योग छ।
      हुहेहोडा  तिष्य   नक्षत्र को २०७२ को संक्रान्तिफल दायाँहातमा परेकोले विपरीतलिंगी साथीप्राप्ति योग छ।
      डिडुडेडो श्लेषा    नक्षत्र को २०७२ को संक्रान्तिफल हृदयमा परेको हुनाले धनलाभको योग छ।
१०    मामिमुमे मघा    नक्षत्र को २०७२ को संक्रान्तिफल हृदयमा परेको हुनाले धनलाभको योग छ।
११    मोटाटिटु पुर्वफाल्गुनी नक्षत्र को २०७२ को संक्रान्तिफल हृदयमा परेको हुनाले धनलाभको योग छ।
१२    टेटोपापी उत्तरफाल्गुनी     नक्षत्र को २०७२ को संक्रान्तिफल हृदयमा परेको हुनाले धनप्राप्ति योग छ।     
१३    पूषणठ  हस्ता   नक्षत्र को २०७२ को संक्रान्तिफल हृदयमा परेको हुनाले धनलाभको योग छ।
१४    पेपोरारी  चित्रा   नक्षत्र को २०७२ को संक्रान्तिफल     मुखमा परेको हुनाले वाक्सिद्दि योग छ।
१५    रुरेरोता  स्वाती नक्षत्र को २०७२ को संक्रान्तिफल मुखमा परेको हुनाले वाक्सिद्दि याययोग छ।
१६    तीतुतेतो विशााखाा नक्षत्र को २०७२ को संक्रान्तिफल मुखमा परेको हुनाले वाक्सिद्दि योग छ।
१७    नानीनुने अनुराधा  नक्षत्र को २०७२ को संक्रान्तिफल शीरमा परेको हुनाले भूमिलाभको योग छ।
१८    नोयायियु ज्येष्ठा   नक्षत्र को २०७२ को संक्रान्तिफल शीरमा परेको हुनाले भूमिलाभको योग छ।
१९    येयोाभाभी मूल   नक्षत्र को २०७२ को संक्रान्तिफल शीरमा परेको हुनाले भूमिलाभको योग छ।
२०    भूधाफाढा पुर्वषाढा नक्षत्र को २०७२ को संक्रान्तिफल शीरमा परेको हुनाले भूमिलाभको योग छ।
२१    भेभोजाजी उत्तरषाढा नक्षत्र को २०७२ को संक्रान्तिफल शीरमा परेको हुनाले भूमिलाभको योग छ।
२२    खीखुखोखाो श्रवण नक्षत्र को २०७२ को संक्रान्तिफल शीरमा परेको हुनाले भूमिलाभको योग छ।
२३    गागीगुगे धनिष्ठा  नक्षत्र को २०७२ को संक्रान्तिफल शीरमा परेको हुनाले भूमिलाभको योग छ।
२४    गोसासिसु शततारा नक्षत्र को २०७२ को संक्रान्तिफल देब्रे खुट्रटामा परेकोले कष्टहुने योग छ।
२५    सेसोदादी पूर्वभाद्रपदा नक्षत्र को २०७२ को संक्रान्तिफल देब्रे खुट्रटामा परेकोले कष्टहुने योग छ।
२६    दुथझञ  उत्तरभाद्रपदा     नक्षत्र को २०७२ को संक्रान्तिफल देब्रे खुट्रटामा परेकोले कष्टहुने योग छ।
२७    देदोचाची रेवती   नक्षत्र को २०७२ को संक्रान्तिफल दायाँखुट्टामा परेको हुनाले भ्रमणयोग छ।

तयार पार्ने ज्यो पं लक्ष्मण 

No comments: