आजको पञ्चाङ्ग १
आज मिति २०७२ साल बैशाख ६ गते आईत बार
तदनुसार २०१५ इ.सं. अप्रिल १० तारिख
नेपालमा सूर्योदयकालिन तिथि शुक्ल १ प्रतिपदा ३ राति २२ः५३ बजेसम्म
नेपालमा सूर्योदयकालिन नक्षत्र १ अश्विनी ३ राति १६ः१७ बजेसम्म
नेपालमा सूर्योदयकालिन योग १ विषकुम्भ
नेपालमा सूर्योदयकालिन करण किंस्तुध्न
चन्द्रमा .मेषराशिमापर्ुव उत्तर दिशाको यात्रा शुभ
दिनमान ३२ः१०ः०० घडी पला घण्टा १२ः५२ मिनेट
नेपालमा सूर्योदय प्रात ५ः३८ बजे सूर्यास्त साँझ १८ः३० बजे
शुक्र पश्चिम
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पश्चिम दक्षिणदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
लेखक ज्योतिष पं लक्ष्मण गैातम ज्योतिष विज्ञानपरामर्श केन्द्र, नेपाल
९७७ ९८४७६३६२६०।देशविदेशमा जन्मेका व्यक्तिको चिनालेखन र कुण्डली हेराउन फलादेश
अंग्रेजी नेपाली संस्कृत र हिन्दी भाषामा तयार लगायत सबै ज्योतिषकामका लागि सम्झनुहोला।
आजको पंचांग
आज मिति २०७२ साल बैशाख ६ गते आईत बार चन्द्रमा १ राशिमा २
मेष नवीन
वस्त्रागम, कार्य
सफल, कदर प्राप्ति, अतिथिसम्मान, आनन्दकोअनुभूति
वृष आलस्यता
छाउने, समय र पैस्ाा खर्च बढ्ने, कार्यमाप्रगति
हुने, साथीभाईको सहयोग
मिथुन लक्ष्मी
प्राप्ति, कार्यपर्ूण्ा हुने, अध्ययनमा
प्रगति, मित्र
सहयोग पाइने, र्
कर्कट प्रसन्नता
छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा
कार्य पर्ूण्ा हुने,
सिंहर् धर्मार्थ्र्ाासद्धि, यशकर्ीर्ति
वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति
कन्या कार्यविध्न, स्वास्थ्यकठिनाईबाट
छुटकारा, खर्चमा वृद्धि, यात्राफदायी रहला
तुला व्यवसायमा
प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता,
वृश्चिकर् अर्थ वृद्धि, कार्य सिद्धि, शत्रुता
गर्नेबाट सजग रहनु, शुभकार्यमा खर्च
धनु अध्ययन
अध्यापन सफल, असल वाणी र विचार आउने, प्रियबस्तु
प्राप्ति,
मकर पारिवारिक
सुख, योजना अधुरो, कार्यमा विध्न, मित्रभेट, यात्रा
फलदायी
कुम्भ सत्कार
पाइने, योजना पर्ूण्ा, पुण्यप्राप्ति, परोपकार, मान्यजनको
सहयोग, सहोदर सुख,
मीन आलस्यता
छाउने, समय र पैस्ाा खर्च बढ्ने, कार्यमाप्रगति
हुने, साथीभाईको सहयोग
No comments:
Post a Comment