आजको पञ्चाङ्ग ५
आज मिति २०७२ साल बैशाख १० गते बिहि बार
तदनुसार २०१५ इ.सं. अप्रिल २३ तारिख
नेपालमा सूर्योदयकालिन तिथि शुक्ल ५ पञ्चमी ३ राति १८ः४८ बजेसम्म
नेपालमा सूर्योदयकालिन नक्षत्र ५ मृगशिरा. २ दिवा १४ः४१ बजेसम्म
नेपालमा सूर्योदयकालिन योग ट अतिगण्ड
नेपालमा सूर्योदयकालिन करण ब्ाब
चन्द्रमा ३ मिथुन राशिमा पश्चिम दक्षिण दिशाको यात्रा शुभ
दिनमान ३२ः२५ः०० घडी पला घण्टा १२ः५८ मिनेट
नेपालमा सूर्योदय प्रात ५ः३४ बजे सूर्यास्त साँझ १८ः३२ बजे
शुक्र पश्चिम
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पश्चिम दक्षिणदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
लेखक ज्योतिष पं लक्ष्मण गैातम ज्योतिष विज्ञानपरामर्श केन्द्र, नेपाल
९७७ ९८४७६३६२६०।देशविदेशमा जन्मेका व्यक्तिको चिनालेखन र कुण्डली हेराउन फलादेश
अंग्रेजी नेपाली संस्कृत र हिन्दी भाषामा तयार लगायत सबै ज्योतिषकामका लागि सम्झनुहोला।
आजको पंचांग
आज मिति २०७२ साल बैशाख १० गते बिहि चन्द्रमा ३ राशिमा १
मेष मान
सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य
सफल ।
वृष पैसा
आउने, व्यवसायमा प्रगति, आफन्त
भेटहुने, मित्रजनबाट मद्दत, कार्यपर्ूण्ा
हुनेछ।
मिथुन सम्मान
मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार
प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति र्
कर्कट फजुल
खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार
पर्ूवक गरेको कार्य सफल
सिंह आम्दानी
वृद्धि कर्मक्षेत्रमा
प्रगति,व्यवसायबाट लाभ, रोजगार
प्राप्ति, कार्य पर्ूण्ा
कन्या मनोकांक्षा
पर्ूण्ा, उन्नतिगर्ने अवसर आँटेको काम बन्ने, योजनामा
प्रगति, पारिवारिक सुख
तुला भाग्यवृद्धि
हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग
पाईने, परोपकार, धर्मप्राप्ति
वृश्चिक स्वास्थ्य
बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कामको
महत्तवपर्ूण्ा अवसर पाइने।
धनु व्यापार
बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत
लिङ्गीबाट सहयोग,
मकर मिश्रति
समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने
कुम्भ विद्यावुद्धि
बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले
कामबन्नेे, पारिवारिक सुख
मीनर् अर्थहानिहुनेछ, अपयश
आइलाग्ने, विवादहुने,विचारपर्ूवक गरेको कार्यपर्ूण्ा
हुने,
No comments:
Post a Comment