आजको पञ्चाङ्ग ४
आज मिति २०७२ साल बैशाख ३० गते बुध बार
तदनुसार २०१५ इ.सं. मइ १३ तारिख
नेपालमा सूर्योदयकालिन तिथि कृष्ण १० दशमी ३ राति २०ः२८ बजेसम्म
नेपालमा सूर्योदयकालिन नक्षत्र २४ शतभिषा १ प्रात ६ः११ बजेसम्म
नेपालमा सूर्योदयकालिन योग २७ वैधृति
नेपालमा सूर्योदयकालिन करण वणिज
चन्द्रमा ११ कुम्भ राशिमा पश्चिम दक्षिण दिशाको यात्रा शुभ
दिनमान ३३ः३२ः३० २३ः१६ घडी पला घण्टा १३ः२५ मिनेट
नेपालमा सूर्योदय प्रात ५ः१८ बजे सूर्यास्त साँझ १८ः४३ बजे
शुक्र पश्चिम
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पश्चिम दक्षिणदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
लेखक ज्योतिष पं लक्ष्मण गैातम ज्योतिष विज्ञानपरामर्श केन्द्र, नेपाल
९७७ ९८४७६३६२६०।देशविदेशमा जन्मेका व्यक्तिको चिनालेखन र कुण्डली हेराउन फलादेश
अंग्रेजी नेपाली संस्कृत र हिन्दी भाषामा तयार लगायत सबै ज्योतिषकामका लागि सम्झनुहोला।
आजको पंचांग
आज मिति २०७२ साल बैशाख ३० गते बुध चन्द्रमा ११ राशिमा २
मेष लक्ष्मी
प्राप्ति, कार्यपर्ूण्ा हुने, अध्ययनमा
प्रगति, मित्र
सहयोग पाइने,
वृष प्रसन्नता
छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा
कार्य पर्ूण्ा हुने,
मिथुनर् धर्मार्थ्र्ाासद्धि, यशकर्ीर्ति
वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति र्
कर्कट कार्यविध्न, स्वास्थ्यकठिनाईबाट
छुटकारा, खर्चमा वृद्धि, यात्राफदायी रहला
सिंह व्यवसायमा
प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता,
कन्यार् अर्थ
वृद्धि, कार्य सिद्धि शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा
खर्च
तुला अध्ययन
अध्यापन सफल, असल वाणी र विचार आउने, प्रियबस्तु
प्राप्ति,
वृश्चिक पारिवारिक
सुख, योजना अधुरो, कार्यमा विध्न, मित्रभेट, यात्रा
फलदायी
धनु सत्कार
पाइने, योजना पर्ूण्ा पुण्यप्राप्ति, परोपकार, मान्यजनको
सहयोग, सहोदरसुख,
मकरर् कर्मप्राप्ति, सुसमाचार
प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने
कुम्भ कठिनाईबाट
छुटकारा, आँटेकोकाम पूरा विजय प्राप्ति, विद्यावुद्धिको
विकास,
मीन आलस्यता
छाउने, समय र पैस्ाा खर्च बढ्ने, कार्यमाप्रगति
हुने, साथीभाईको सहयोग
No comments:
Post a Comment