आजको पञ्चाङ्ग १
आज मिति २०७२ साल जेष्ठ ३ गते आईत बार
तदनुसार २०१५ इ.सं. मे १७ तारिख
सूर्योदयकालिन तिथि कृष्ण १४ चतुदर्शी १ प्रात ११ः२७ बजेसम्म
सूर्योदयकालिन नक्षत्र २ भरणी ३ राति २३ः१७ बजेसम्म
सूर्योदयकालिन योग ४ सौभाग्य
सूर्योदयकालिन करण चतुस्पद
चन्द्रमा ।१२श्रमेषराशिमापूर्व उत्तर दिशाको यात्रा शुभ
दिनमान ३३ः४५ः०० घडी पला घण्टा १३ः३० मिनेट
सूर्योदय प्रात ५ः१६ बजे सूर्यास्त साँझ १८ः४६ बजे
शुक्र पश्चिम
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
आज मिति २०७२ साल जेष्ठ ३ गते आईत बार चन्द्रमा १ राशिमा २
मेष नवीन
वस्त्रागम, कार्य
सफल, कदर प्राप्ति, अतिथिसम्मान, आनन्दकोअनुभूति
वृष आलस्यता
छाउने, समय र पैसा खर्च बढ्ने, कार्यमाप्रगति
हुने, साथीभाईको सहयोग
मिथुन लक्ष्मी
प्राप्ति, कार्यपूर्ण हुने, अध्ययनमा
प्रगति, मित्र
सहयोग पाइने, र्
कर्कट प्रसन्नता
छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा
कार्य पूर्ण हुने,
सिंहर् धर्मार्थसिद्धि, यशकीर्ति
वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति
कन्या कार्यविध्न, स्वास्थ्यकठिनाईबाट
छुटकारा, खर्चमा वृद्धि, यात्राफदायी रहला
तुला व्यवसायमा
प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता,
वृश्चिकर् अर्थ वृद्धि, कार्य सिद्धि, शत्रुता
गर्नेबाट सजग रहनु, शुभकार्यमा खर्च
धनु अध्ययन
अध्यापन सफल, असल वाणी र विचार आउने, प्रियबस्तु
प्राप्ति,
मकर पारिवारिक
सुख, योजना अधुरो, कार्यमा विध्न, मित्रभेट, यात्रा
फलदायी
कुम्भ सत्कार
पाइने, योजना पूर्ण, पुण्यप्राप्ति, परोपकार, मान्यजनको
सहयोग, सहोदर सुख,
मीन आलस्यता
छाउने, समय र पैसा खर्च बढ्ने, कार्यमाप्रगति
हुने, साथीभाईको सहयोग
No comments:
Post a Comment