आजको पञ्चाङ्ग ट
आज मिति २०७२ साल बैशाख २५ गते शुक्र बार
तदनुसार २०१५ इ.सं. मइ ८ तारिख
नेपालमा सूर्योदयकालिन तिथि कृष्ण ४ चतर्ुर्थी १ प्रात ८ः२३ बजेसम्म
नेपालमा सूर्योदयकालिन नक्षत्र १० मुल २ दिवा १२ः२८ बजेसम्म
नेपालमा सूर्योदयकालिन योग २१ सिद्धि
नेपालमा सूर्योदयकालिन करण कौलब
चन्द्रमा ० धनु राशिमा पर्ुव उत्तर दिशाको यात्रा शुभ
दिनमान ३३ः१७ः३० घडी पला घण्टा १३ः१० मिनेट
नेपालमा सूर्योदय प्रात ५ः२२ बजे सूर्यास्त साँझ १८ः४१ बजे
शुक्र पश्चिम
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पश्चिम दक्षिणदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
लेखक ज्योतिष पं लक्ष्मण गैातम ज्योतिष विज्ञानपरामर्श केन्द्र, नेपाल
९७७ ९८४७६३६२६०।देशविदेशमा जन्मेका व्यक्तिको चिनालेखन र कुण्डली हेराउन फलादेश
अंग्रेजी नेपाली संस्कृत र हिन्दी भाषामा तयार लगायत सबै ज्योतिषकामका लागि सम्झनुहोला।
आजको पंचांग
आज मिति २०७२ साल बैशाख २५ गते शुक्र चन्द्रमा ९ राशिमा १
मेष भाग्यवृद्धि
हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग
पाईने, परोपकार, धर्मप्राप्ति
वृष स्वास्थ्य
बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कामको
महत्तवपर्ूण्ा अवसर पाइने।
मिथुन व्यापार
बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत
लिङ्गीबाट सहयोग, र्
कर्कट मिश्रति
समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने
सिंह विद्यावुद्धि
बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले
कामबन्नेे, पारिवारिक सुख
कन्यार् अर्थहानिहुनेछ, अपयश
आइलाग्ने, विवादहुने,विचारपर्ूवक गरेको कार्यपर्ूण्ा
हुने,
तुला मान
सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य
सफल ।
वृश्चिक पैसा
आउने, व्यवसायमा प्रगति, आफन्त
भेटहुने, मित्रजनबाट मद्दत, कार्यपर्ूण्ा
हुनेछ।
धनु सम्मान
मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार
प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
मकर फजुल
खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार
पर्ूवक गरेको कार्य सफल
कुम्भ आम्दानी
वृद्धि कर्मक्षेत्रमा
प्रगति,व्यवसायबाट लाभ, रोजगार
प्राप्ति, कार्य पर्ूण्ा
मीन मनोकांक्षा
पर्ूण्ा, उन्नतिगर्ने अवसर आँटेको काम बन्ने, योजनामा
प्रगति, पारिवारिक सुख
No comments:
Post a Comment