आजको पञ्चाङ्ग ट
आज मिति २०७२ साल असार ११ गते शुक्र बार
तदनुसार २०१र्५र् इ.सं. जुन २६ तारिख
सूर्योदयकालिन तिथि शुक्ल ९ नवमी १ प्रात ५ः३९ बजेसम्म
सूर्योदयकालिन नक्षत्र १४ चित्रा ४ ँब्ीक्भ् २३ः१८ बजेसम्म
सूर्योदयकालिन योग १९ परिध
सूर्योदयकालिन करण तैतिल
चन्द्रमा ७ तुला राशिमा पश्चिम दक्षिण दिशाको यात्रा शुभ
दिनमान ३४ः३५ः०० घडी पला घण्टा १३ः५० मिनेट
सूर्योदय प्रात ५ः११ बजे सूर्यास्त साँझ १९ः०१ बजे
शुक्र पश्चिम
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
लेखक ज्योतिष पं लक्ष्मण गैातम ज्योतिष विज्ञानपरामर्श केन्द्र, नेपाल
9847636260 र 9806149039।देशविदेशमा जन्मेका व्यक्तिको चिनालेखन र कुण्डली हेराउन
तथा सबै ज्योतिषकामका लागि सम्झनुहोला।फोनबाट पनि मिल्छ।प्रति कुन्डली रू
१०१मात्र
आज मिति २०७२ साल असार ११ गते शुक्र बार चन्द्रमा ७ राशिमा १
मेष व्यापार
बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत
लिङ्गीबाट सहयोग,
वृष मिश्रति
समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने
मिथुन विद्यावुद्धि
बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले
कामबन्ने पारिवारिक सुख र्
कर्कटर् अर्थहानिहुनेछ, अपयश
आइलाग्ने, विवादहुने,विचारपूर्वक गरेको कार्यपूर्ण
हुने,
सिंह मान
सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य
सफल ।
कन्या पैसा
आउने, व्यवसायमा प्रगति, आफन्त
भेटहुने, मित्रजनबाट मद्दत, कार्यपूर्ण
हुनेछ।
तुला सम्मान
मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार
प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
वृश्चिक फजुल
खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार
पर्ूवक गरेको कार्य सफल
धनु आम्दानी
वृद्धि कर्मक्षेत्रमा
प्रगति,व्यवसायबाट लाभ, रोजगार
प्राप्ति, कार्य पूर्ण
मकर मनोकांक्षा
पूर्ण, उन्नतिगर्ने अवसर आँटेको काम बन्ने, योजनामा
प्रगति, पारिवारिक सुख
कुम्भ भाग्यवृद्धि
हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग
पाईने, परोपकार, धर्मप्राप्ति
मीन स्वास्थ्य बाधा, खर्च बढ्ने, मनमा बेचैनी
हुने, कामको महत्तवपूर्ण अवसर पाइने।
No comments:
Post a Comment