आजको पञ्चाङ्ग ४
आज मिति २०७२ साल जेष्ठ २० गते बुध बार
तदनुसार २०१५ इ.सं. जुन ३ तारिख
सूर्योदयकालिन तिथि कृष्ण १ प्रतिपदा १ प्रात २१ः१७ बजेसम्म
सूर्योदयकालिन नक्षत्र १८ ज्येष्७ा १ प्रात २०ः२६ बजेसम्म
सूर्योदयकालिन योग २१ सि४ ि
सूर्योदयकालिन करण बालब
चन्द्रमा ८ वृश्चिक राशिमा उत्तर पश्चिम दिशाको यात्रा शुभ
दिनमान ३४ः२०ः०० घडी पला घण्टा १३ः४४ मिनेट
सूर्योदय प्रात ५ः१० बजे सूर्यास्त साँझ १८ः५४ बजे
शुक्र पश्चिम
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
लेखक ज्योतिष पं लक्ष्मण गैातम ज्योतिष विज्ञानपरामर्श केन्द्र, नेपाल
9847636260 र 9806149039।देशविदेशमा जन्मेका व्यक्तिको चिनालेखन र कुण्डली हेराउन
तथा सबै ज्योतिषकामका लागि सम्झनुहोला।फोनबाट पनि मिल्छ।प्रति कुन्डली रू १०१मात्र
आज मिति २०७२ साल जेष्ठ २० गते बुध चन्द्रमा ८ राशिमा २
मेष कार्यविध्न, स्वास्थ्यकठिनाईबाट
छुटकारा, खर्चमा वृद्धि, यात्राफदायी रहला
वृष व्यवसायमा
प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता,
मिथुनर् अर्थ
वृद्धि, कार्य सिद्धि शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा
खर्च र्
कर्कट अध्ययन
अध्यापन सफल, असल वाणी र विचार आउने, प्रियबस्तु
प्राप्ति,
सिंह पारिवारिक
सुख, योजना अधुरो, कार्यमा विध्न, मित्रभेट, यात्रा
फलदायी
कन्या सत्कार
पाइने, योजना पूर्ण पुण्यप्राप्ति, परोपकार, मान्यजनको
सहयोग, सहोदर सुख
तुलार् कर्मप्राप्ति, सुसमाचार
प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने
वृश्चिक कठिनाईबाट
छुटकारा, आँटेकोकाम पूरा विजय प्राप्ति, विद्यावुद्धिको
विकास, कार्यसिद्धि
धनु आलस्यता
छाउने, समय र पैसा खर्च बढ्ने, कार्यमाप्रगति
हुने, साथीभाईको सहयोग
मकर लक्ष्मी
प्राप्ति, कार्यपूर्ण हुने, अध्ययनमा
प्रगति, मित्र
सहयोग पाइने,
कुम्भ प्रसन्नता
छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा
कार्य पूर्ण हुने,
मीनर् धर्मार्थसिद्धि, यशकीर्ति
वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति
No comments:
Post a Comment