आज को पञ्चाङ्ग ३
आज मिति २०७२ साल श्रावण ५ गते मंगल बार
तदनुसार २०१५ इ.सं. जुलाइ २१ तारिख
सूर्योदयकालिन तिथि कृष्ण ५ पञ्चमी २ दिवा १३ः०४ बजेसम्म
सूर्योदयकालिन नक्षत्र १२ उत्तरफाल्गुनी. ३ राति १ः४० बजेसम्म
सूर्योदयकालिन योग १९ परिध
सूर्योदयकालिन करण कौलब
चन्द्रमा ट कन्या राशिमा दक्षिण पूर्व दिशाको यात्रा शुभ
दिनमान ३३ः५७ः३० घडी पला घण्टा १३ः३५ मिनेट
सूर्योदय प्रात ५ः२२ बजे सूर्यास्त साँझ १८ः५७ बजे
शुक्र पूर्व
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
आज मिति २०७२ साल श्रावण ५ गते मंगल बार चन्द्रमा ट राशिमा १
मेष मिश्रति
समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने
वृष विद्यावुद्धि
बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले
कामबन्नेे, पारिवारिक सुख
मिथुनर् अर्थहानिहुनेछ, अपयश
आइलाग्ने, विवादहुने,विचारपूर्वक गरेको कार्यपूर्ण
हुने, र्
कर्कट मान
सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य
सफल ।
सिंह पैसा
आउने, व्यवसायमा प्रगति, आफन्त
भेटहुने, मित्रजनबाट मद्दत, कार्यपूर्ण
हुनेछ।
कन्या सम्मान
मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार
प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
तुला फजुल
खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार
पूर्वक गरेको कार्य सफल
वृश्चिक आम्दानी
वृद्धि कर्मक्षेत्रमा
प्रगति,व्यवसायबाट लाभ, रोजगार
प्राप्ति, कार्य पूर्ण
धनु मनोकांक्षा
पूर्ण, उन्नतिगर्ने अवसर आँटेको काम बन्ने, योजनामा
प्रगति, पारिवारिक सुख
मकर भाग्यवृद्धि
हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग
पाईने, परोपकार, धर्मप्राप्ति
कुम्भ स्वास्थ्य
बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कामको
महत्तवपूर्ण अवसर पाइने।
मीन व्यापार
बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत
लिङ्गीबाट सहयोग,
No comments:
Post a Comment