आज को पञ्चाङ्ग ५
आज मिति २०७२ साल श्रावण १४ गते ीबहि बार
तदनुसार २०१५ इ.सं. जुलाइ ३० तारिख
सूर्योदयकालिन तिथि शुक्ल १४ चतुदर्शी २ दिवा १८ः२० बजेसम्म
सूर्योदयकालिन नक्षत्र २० पूर्वषाढा २ दिवा ११ः४१ बजेसम्म
सूर्योदयकालिन योग १ विषकुम्भ
सूर्योदयकालिन करण गर
चन्द्रमा ९ धनु राशिमा पूर्व उत्तर दिशाको यात्रा शुभ
दिनमान ३३ः३७ः३० घडी पला घण्टा १३ः२७ मिनेट
सूर्योदय प्रात ५ः२६ बजे सूर्यास्त साँझ १८ः५३ बजे
शुक्र पूर्व
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
आज मिति २०७२ साल श्रावण १४ गते बिहि चन्द्रमा ९ राशिमा ३
मेष धार्मिक
कृत्य गरिने, श्रीवृद्धि हुने, यात्रा
सफल,आनन्दको अनुभूति सहयोग गर्नेअवसर
वृष योजनामा
प्रगति, शारीरिक श्रम बढ्ने, नित्यकार्यमा
शिथिलता, मित्र सुखमा कमी
मिथुन व्यापारिक
उन्नति, प्रेम सफल, यात्रा आनन्ददायक, कार्यक्रममा
सरिक र्
कर्कट लाभहानिदुवै
सहन गर्नुपर्ने, कार्यमा प्रगति, परिश्रम
गर्नुपर्ने, कार्य सिद्धि
सिंह पर्ढाईमा
प्रगति बाणी र कलाको विकास, मनोविनोद प्राप्ति, मित्रसुख
कार्य सिद्धि
कन्या प्रियकुराकोप्राप्ति, घरायासी
समस्या, मिथ्यापवाद, कार्यमा ढिलाई हुने
तुला सम्मान
मिल्ने, गुरुजनबाट सुख, योजना सफल, मित्रसहयोग
प्राप्ति, नयाँकायशुरु
वृश्चिक आर्थिक
उन्नति योजना सफल, शुभकार्यमा लगानी, अतिथिसत्कार
मिल्ने, कार्य सिद्धि
धनु कलाको
अभ्यास, अतिथि सत्कार मिल्ने, व्यापारिक
सफलता, योजना सफल हुने
मकर शुभकार्यमा
खर्च बढ्नेछ, कार्यमा शीघ्रता, आर्थिक
व्यवधान, समयको सदुपयोग नहुने,
कुम्भ योजना
पूराहुने, आफन्त मिलन, मिष्ठान्न भोजन, व्यापारमा
उन्नति, कार्य सफलता
मीन नवीन
योजनाको आरम्भ, आफन्तसहयोग, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति,
No comments:
Post a Comment