आज को पञ्चाङ्ग ३
आज मिति २०७२ साल श्रावण २६ गते मंगल बार
तदनुसार २०१५ इ.सं. अगस्त ११ तारिख
सूर्योदयकालिन तिथि कृष्ण १२ द्धादशी २ दिवा १७ः५९ बजेसम्म
सूर्योदयकालिन नक्षत्र ट आदर््रर्ाा ३ राति २१ः५२ बजेसम्म
सूर्योदयकालिन योग १४ हर्षा
सूर्योदयकालिन करण कौलब
चन्द्रमा ३ मिथुन राशिमा पश्चिम दक्षिण दिशाको यात्रा शुभ
दिनमान ३३ः००ः०० घडी पला घण्टा १३ः१२ मिनेट
सूर्योदय प्रात ५ः३२ बजे सूर्यास्त साँझ १८ः४४ बजे
शुक्र पूर्व
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
आज मिति २०७२ साल श्रावण २६ गते मंगल चन्द्रमा ३ राशिमा २
मेष सत्कार
पाइने, योजना पूर्ण पुण्यप्राप्ति, परोपकार, मान्यजनको
सहयोग, सहोदर सुख
वृषर् कर्मप्राप्ति, सुसमाचार
प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने
मिथुन नवीन
वस्त्रागम, कार्य
सफल, कदर प्राप्ति, अतिथिसम्मान, आनन्दकोअनुभूति र्
कर्कट आलस्यता
छाउने, समय र पैसाखर्च बढ्ने, कार्यमाप्रगति
हुने, साथीभाईको सहयोग
सिंह लक्ष्मी
प्राप्ति, कार्यपूर्ण हुने, अध्ययनमा
प्रगति, मित्र
सहयोग पाइने,
कन्या प्रसन्नता
छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा
कार्य पूर्ण हुने,
तुलार् धर्मार्थसिद्धि, यशकीर्ति
वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति
वृश्चिक कार्यविध्न, स्वास्थ्यकठिनाईबाट
छुटकारा, खर्चमा वृद्धि, यात्राफदायी रहला
धनु व्यवसायमा
प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता,
मकरर् अर्थ
वृद्धि, कार्य सिद्धि शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा
खर्च
कुम्भ अध्ययन
अध्यापन सफल, असल वाणी र विचार आउने, प्रियबस्तु
प्राप्ति
मीन पारिवारिक
सुख, योजना अधुरो, कार्यमा विध्न, मित्रभेट, यात्रा
फलदायी
No comments:
Post a Comment