आज को पञ्चाङ्ग ५
आज मिति २०७२ साल श्रावण २८ गते बिहि बार
तदनुसार २०१५ इ.सं. अगस्त १३ तारिख
सूर्योदयकालिन तिथि कृष्ण १४ चतुदर्शी २ दिवा १८ः२९ बजेसम्म
सूर्योदयकालिन नक्षत्र ८ तिष्य. ३ राति २३ः५५ बजेसम्म
सूर्योदयकालिन योग १ट सिद्धि
सूर्योदयकालिन करण भद्रा
चन्द्रमा ४र् कर्कट राशिमा उत्तर पश्चिम दिशाको यात्रा शुभ
दिनमान ३२ः५२ः३० घडी पला घण्टा १३ः०९ मिनेट
सूर्योदय प्रात ५ः३३ बजे सूर्यास्त साँझ १८ः४२ बजे
शुक्र पूर्व
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
आज मिति २०७२ साल श्रावण २८ गते बिहि चन्द्रमा ४ राशिमा १
मेषर् अर्थहानि
हुनेछ, अपयश आइलाग्ने, विवादहुने,विचारपूर्वक
गरेको कार्यपूर्ण हुने,
वृष मान
सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य
सफल ।
मिथुन पैसा
आउने, व्यवसायमा प्रगति, आफन्त
भेटहुने, मित्रजनबाट मद्दत, कार्यपूर्ण
हुनेछ। र्
कर्कट सम्मान
मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार
प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
सिंह फजुल
खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार
पूर्वक गरेको कार्य सफल
कन्या आम्दानी
वृद्धि कर्मक्षेत्रमा
प्रगति,व्यवसायबाट लाभ, रोजगार
प्राप्ति, कार्य पूर्ण
तुला मनोकांक्षा
पूर्ण, उन्नतिगर्ने अवसर आँटेको काम बन्ने, योजनामा
प्रगति, पारिवारिक सुख
वृश्चिक भाग्यवृद्धि
हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग
पाईने, परोपकार, धर्मप्राप्ति
धनु स्वास्थ्य
बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कामको
महत्तवपूर्ण अवसर पाइने।
मकर व्यापार
बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत
लिङ्गीबाट सहयोग,
कुम्भ मिश्रति
समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने
मीन विद्यावुद्धि
बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले
कामबन्नेे, पारिवारिक सुख
No comments:
Post a Comment