आजको पञ्चाङ्ग ७
आज मिति २०७२ साल भाद्र ५ गते शनि बार
तदनुसार २०१५ इ.सं. अगस्ट २२ तारिख
सूर्योदयकालिन तिथि कृष्ण ७ सप्तमी १ प्रात ७ः२७ बजेसम्म
सूर्योदयकालिन नक्षत्र विशाखा २ दिवा १७ः३९ बजेसम्म
सूर्योदयकालिन योग ब्रहृम
सूर्योदयकालिन करण भद्रा
चन्द्रमा ७ तुला राशिमा पश्चिम दक्षिण दिशाको यात्रा शुभ
दिनमान ३२ः२०ः०० घडी पला घण्टा १२ः५६ मिनेट
सूर्योदय प्रात ५ः३८ बजे सूर्यास्त साँझ १८ः३४ बजे
शुक्र पूर्व
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल लेखक
ज्योतिषभाष्कर लक्ष्मण गुरू ज्योतिष विज्ञान परामर्श केन्द्र फोन ९८५७६३६२६०
९८०४१४९०३९ ९८४७६३६२६०। चिना हस्तरेखा ग्रहवास्तु हेराउन, चिनाकुण्डली
लेख्न सम्पर्क गर्नुहेला। फोनबाट हेराउन प्रतिव्यक्ति रू १०१मात्र। हरि ॐ तत्सत।।समयका
तत्वदर्शी गुरूबाट आत्माज्ञान लिएका व्यक्तिलाइ कुनै ग्रह अरिष्ट हुँदैन। सत्संग र
आत्माज्ञानका लागि नेपाल मानव धर्म सेवा समिति। जय श्रीसच्चिदानन्द।
आज मिति २०७२ साल भाद्र ५ गते शनि बार चन्द्रमा ७ राशिमा ३
मेष व्यापारिक
उन्नति, प्रेम सफल, यात्रा आनन्ददायक, कार्यक्रममा
सरिक
वृष लाभहानिदुवै
सहन गर्नुपर्ने, कार्यमा प्रगति, परिश्रम
गर्नुपर्ने, कार्य सिद्धि
मिथुन पर्ढाईमा
प्रगति बाणी र कलाको विकास, मनोविनोद प्राप्ति, मित्रसुख
कार्य सिद्धि र्
कर्कट प्रियकुराकोप्राप्ति, घरायासी
समस्या, मिथ्यापवाद, कार्यमा ढिलाई हुने
सिंह सम्मान
मिल्ने, गुरुजनबाट सुख, योजना सफल, मित्रसहयोग
प्राप्ति, नयाँकायशुरु
कन्या आर्थिक
उन्नति योजना सफल, शुभकार्यमा लगानी, अतिथिसत्कार
मिल्ने, कार्य सिद्धि
तुला कलाको
अभ्यास, अतिथि सत्कार मिल्ने, व्यापारिक
सफलता, योजना सफल हुने
वृश्चिक शुभकार्यमा
खर्च बढ्नेछ, कार्यमा शीघ्रता, आर्थिक
व्यवधान, समयको सदुपयोग नहुने,
धनु योजना
पूराहुने, आफन्त मिलन, मिष्ठान्न भोजन, व्यापारमा
उन्नति, कार्य सफलता
मकर नवीन
योजनाको आरम्भ, आफन्तसहयोग, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति,
कुम्भ धार्मिक
कृत्य गरिने, श्रीवृद्धि हुने, यात्रा
सफल,आनन्दको अनुभूति सहयोग गर्नेअवसर
मीन योजनामा
प्रगति, शारीरिक श्रम बढ्ने, नित्यकार्यमा
शिथिलता, मित्र सुखमा कमी
No comments:
Post a Comment