आजको पञ्चाङ्ग ४
आज मिति २०७२ साल भाद्र १६ गते बुध बार
तदनुसार २०१५ इ.सं. सितम्बर २ तारिख
सूर्योदयकालिन तिथि कृष्ण ४ चतर्ुर्थी २ दिवा १५ः०८ बजेसम्म
सूर्योदयकालिन नक्षत्र २७ रेवती २ दिवा १०ः१३ बजेसम्म
सूर्योदयकालिन योग १० गण्ड
सूर्योदयकालिन करण कौलब
चन्द्रमा १ मेष राशिमा पूर्व उत्तर दिशाको यात्रा शुभ
दिनमान ३१ः३७ः३० घडी पला घण्टा १२ः३९ मिनेट
सूर्योदय प्रात ५ः४३ बजे सूर्यास्त साँझ १८ः२२ बजे
शुक्र पूर्व
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल लेखक
ज्योतिषभाष्कर लक्ष्मण गुरू ज्योतिष विज्ञान परामर्श केन्द्र फोन ९८५७६३६२६०
९८०४१४९०३९ ९८४७६३६२६०। चिना हस्तरेखा ग्रहवास्तु हेराउन, चिनाकुण्डली
लेख्न सम्पर्क गर्नुहेला। फोनबाट हेराउन प्रतिव्यक्ति रू १०१मात्र। हरि ॐ तत्सत।।समयका
तत्वदर्शी गुरूबाट आत्माज्ञान लिएका व्यक्तिलाइ कुनै ग्रह अरिष्ट हुँदैन। सत्संग र
आत्माज्ञानका लागि नेपाल मानव धर्म सेवा समिति। जय श्रीसच्चिदानन्द।
आज मिति २०७२ साल भाद्र १६ गते बुध चन्द्रमा १ राशिमा १
मेष सम्मान
मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार
प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
वृष फजुल
खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार
पूर्वक गरेको कार्य सफल
मिथुन आम्दानी
वृद्धि कर्मक्षेत्रमा
प्रगति,व्यवसायबाट लाभ, रोजगार
प्राप्ति, कार्य पूर्ण र्
कर्कट मनोकांक्षा
पूर्ण, उन्नतिगर्ने अवसर आँटेको कुरा पूर्ण, कार्यमा
प्रगति, पारीवारिक सुख
सिंह भाग्यवृद्धि
हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग
पाईने, परोपकार, धर्मप्राप्ति।
कन्या स्वास्थ्य
बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, झमेलापर्ने, यत्न
पूर्वक गरेको काम पूरा
तुला व्यापार
बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत
लिङ्गीबाट सहयोग,
वृश्चिक मिश्रति
समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने।
धनु विद्यावुद्धि
बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले
कामबन्ने, पारिवारिक सुख
मकरर् अर्थहानिहुनेछ, अपयश
आइलाग्ने, विवादहुने,विचारपूर्वक गरेको कार्यपूर्ण
हुने,
कुम्भ मान
सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य
सफल ।।
मीन पैसा
आउने, व्यवसायमा प्रगति, आफन्त
भेटहुने, मित्रजनबाट मद्दत, कार्यपूर्ण
No comments:
Post a Comment