आजको पञ्चाङ्ग ट
आज मिति २०७१ साल असोज १ गते शुक्र बार
तदनुसार २०१५ इ.सं. सितम्बर १८ तारिख
सूर्योदयकालिन तिथि कृष्ण ५ पञ्चमी ३ राति १९ः५८ बजेसम्म
सूर्योदयकालिन नक्षत्र ११ पूर्वफाल्गुनी ३ राति १ः०५ बजेसम्म
सूर्योदयकालिन योग २७ वैधृति
सूर्योदयकालिन करण बब
चन्द्रमा ७ तुला राशिमा पश्चिम दक्षिण दिशाको यात्रा शुभ
दिनमान ३०ः३५ः०० घडी पला घण्टा १२ः१४ मिनेट
सूर्योदय प्रात ५ः५० बजे सूर्यास्त साँझ १८ः०४ बजे
शुक्र पूर्व
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
No comments:
Post a Comment