आजको पञ्चाङ्ग ३
आज मिति २०७२ साल आश्विन २६ गते मंगल बार
तदनुसार २०१र्५र् इ.सं. अक्टोबर १३ तारिख
सूर्योदयकालिन तिथि शुक्ल १ प्रतिपदा ४ ँब्ीक्भ् टः२४ बजेसम्म
सूर्योदयकालिन नक्षत्र १४ चित्रा ३ राति ४ः२१ बजेसम्म
सूर्योदयकालिन योग २७ वैधृति
सूर्योदयकालिन कर०ा किंःतुध्न
चन्द्रमा ७ तुला राशिमा पश्चिम दक्षि०ा दिशाको यात्रा शुभ
दिनमान २८ः५२ः३० घडी पला घण्टा ११ः३३ मिनेट
सूर्योदय प्रात टः०३ बजे सर्ूयास्त साँझ १७ः३ट बजे
शुक्र पर्ूव
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भार४ाज, अंगिरा, काश्यप
र वशिष्७ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
आज मिति २०७२ साल आश्विन २६ गते मंगल चन्द्रमा ७ राशिमा १
मेष व्यापार
बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत
लिङ्गीबाट सहयोग,
वृष मिश्रति
समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने
मिथुन विद्यावुद्धि
बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले
कामबन्नेे, पारिवारिक सुख र्
कर्कटर् अर्थहानिहुनेछ, अपयश
आइलाग्ने, विवादहुने,विचारपर्ूवक गरेको कार्यपर्ूण्ा
हुने,
सिंह मान
सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य
सफल ।
कन्या पैसा
आउने, व्यवसायमा प्रगति, आफन्त
भेटहुने, मित्रजनबाट मद्दत, कार्यपर्ूण्ा
हुनेछ।
तुला सम्मान
मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार
प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
वृश्चिक फजुल
खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार
पर्ूवक गरेको कार्य सफल
धनु आम्दानी
वृद्धि कर्मक्षेत्रमा
प्रगति,व्यवसायबाट लाभ, रोजगार
प्राप्ति, कार्य पर्ूण्ा
मकर मनोकांक्षा
पर्ूण्ा, उन्नतिगर्ने अवसर आँटेको काम बन्ने, योजनामा
प्रगति, पारिवारिक सुख
कुम्भ भाग्यवृद्धि
हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग
पाईने, परोपकार, धर्मप्राप्ति
मीन स्वास्थ्य
बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कामको
महत्तवपर्ूण्ा अवसर पाइने।
No comments:
Post a Comment