आजको पञ्चाङ्ग ५
आज मिति २०७२ साल आश्विन २८ गते बिहि बार
तदनुसार २०१र्५र् इ.सं. अक्टोबर १५ तारिख
सूर्योदयकालिन तिथि शुक्ल १ प्रतिपदा १ प्रात ८ः०ट बजेसम्म
सूर्योदयकालिन नक्षत्र १५ ःवाती १ प्रात टः३७ बजेसम्म
सूर्योदयकालिन योग २ प्रीति
सूर्योदयकालिन कर०ा ततिल
चन्द्रमा ७ तुला राशिमा पश्चिम दक्षि०ा दिशाको यात्रा शुभ
दिनमान २८ः४५ः०० घडी पला घण्टा ११ः३० मिनेट
सूर्योदय प्रात टः०४ बजे सर्ूयास्त साँझ १७ः३४ बजे
शुक्र पर्ूव
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भार४ाज, अंगिरा, काश्यप
र वशिष्७ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
आज मिति २०७२ साल आश्विन २८ गते बिहि चन्द्रमा ७ राशिमा ३
मेष व्यापारिक
उन्नति, प्रेम सफल, यात्रा आनन्ददायक, कार्यक्रममा
सरिक
वृष लाभहानिदुवै
सहन गर्नुपर्ने, कार्यमा प्रगति, परिश्रम
गर्नुपर्ने, कार्य सिद्धि
मिथुन पर्ढाईमा
प्रगति बाणी र कलाको विकास, मनोविनोद प्राप्ति, मित्रसुख
कार्य सिद्धि र्
कर्कट प्रियकुराकोप्राप्ति, घरायासी
समःया, मिथ्यापवाद, कार्यमा ढिलाई हुने
सिंह सम्मान
मिल्ने, गुरुजनबाट सुख, योजना सफल, मित्रसहयोग
प्राप्ति, नयाँकायशुरु
कन्या आर्थिक
उन्नति योजना सफल, शुभकार्यमा लगानी, अतिथिसत्कार
मिल्ने, कार्य सिद्धि
तुला कलाको
अभ्यास, अतिथि सत्कार मिल्ने, व्यापारिक
सफलता, योजना सफल हुने
वृश्चिक शुभकार्यमा
खर्च बढ्नेछ, कार्यमा शीघ्रता, आर्थिक
व्यवधान, समयको सदुपयोग नहुने,
धनु योजना
पूराहुने, आफन्त मिलन, मिष्ठान्न भोजन, व्यापारमा
उन्नति, कार्य सफलता
मकर नवीन
योजनाको आरम्भ, आफन्तसहयोग, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति,
कुम्भ धार्मिक
कृत्य गरिने, श्रीवृद्धि हुने, यात्रा
सफल,आनन्दको अनुभूति सहयोग गर्नेअवसर
मीन योजनामा
प्रगति, शारीरिक श्रम बढ्ने, नित्यकार्यमा
शिथिलता, मित्र सुखमा कमी
No comments:
Post a Comment