आजको पञ्चाङ्ग ७
आज मिति २०७२ साल आश्विन ३० गते शनि बार
तदनुसार २०१र्५र् इ.सं. अक्टोबर १७ तारिख
सूर्योदयकालिन तिथि श्क्ल ४ चतर्ुर्थी १ प्रात १०ः१ट बजेसम्म
सूर्योदयकालिन नक्षत्र १७ अनुराधा १ प्रात ९ः५७ बजेसम्म
सूर्योदयकालिन योग ४ सौभाग्य
सूर्योदयकालिन कर०ा बब
चन्द्रमा ८ वृश्चिक राशिमा उत्तर पश्चिम दिशाको यात्रा शुभ
दिनमान २८ः३७ः३० घडी पला घण्टा ११ः२७ मिनेट
सूर्योदय प्रात टः०५ बजे सर्ूयास्त साँझ १७ः३२ बजे
शुक्र पर्ूव
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भार४ाज, अंगिरा, काश्यप
र वशिष्७ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
आज मिति २०७२ साल आश्विन ३० गते शनि चन्द्रमा ८ राशिमा २
मेष कार्यविध्न, स्वास्थ्यकठिनाईबाट
छुटकारा, खर्चमा वृद्धि, यात्राफदायी रहला
वृष व्यवसायमा
प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता,
मिथुनर् अर्थ
वृद्धि, कार्य सिद्धि शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा
खर्च र्
कर्कट अध्ययन
अध्यापन सफल, असल वाणी र विचार आउने, प्रियबस्तु
प्राप्ति,
सिंह पारिवारिक
सुख, योजना अधुरो, कार्यमा विध्न, मित्रभेट, यात्रा
फलदायी
कन्या सत्कार
पाइने, योजना पर्ूण्ा पुण्यप्राप्ति, परोपकार, मान्यजनको
सहयोग, सहोदर सुख
तुलार् कर्मप्राप्ति, सुसमाचार
प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने
वृश्चिक कठिनाईबाट
छुटकारा, आँटेकोकाम पूरा विजय प्राप्ति, विद्यावुद्धिको
विकास, कार्यसिद्धि
धनु आलस्यता
छाउने, समय र पैस्ाा खर्च बढ्ने, कार्यमाप्रगति
हुने, साथीभाईको सहयोग
मकर लक्ष्मी
प्राप्ति, कार्यपर्ूण्ा हुने, अध्ययनमा
प्रगति, मित्र
सहयोग पाइने,
कुम्भ प्रसन्नता
छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा
कार्य पर्ूण्ा हुने,
मीनर् धर्मार्थ्र्ाासद्धि, यशकर्ीर्ति
वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति
No comments:
Post a Comment