आजको पञ्चाङ्ग ३
ज्योतिषभाष्कर लक्ष्मण गुरू ज्योतिष विज्ञान परामर्श
केन्द्र फोन ९८५७६३६२६० ९८०४१४९०३९ ९८४७६३६२६०। चिना हस्तरेखा ग्रहवास्तु हेराउन, फोनबाट
हेराउन चिनाकुण्डली लेख्न सम्पर्क
गर्नुहोला।आज मिति २०७२ साल कार्तिक ३ गते मंगल बार
तदनुसार २०१र्५र् इ.सं. अक्टोबर २० तारिख
सूर्योदयकालिन तिथि श्क्ल ७ सप्तमी १ प्रात ९ः४७ बजेसम्म
सूर्योदयकालिन नक्षत्र २० पूर्वषाढा १ प्रात ११ः१९ बजेसम्म
सूर्योदयकालिन योग ७ सुगण्ड
सूर्योदयकालिन करण भद्रा
चन्द्रमा .धनुराशिमापूर्व उत्तर दिशाको यात्रा शुभ
दिनमान २८ः२५ः०० घडी पला घण्टा ११ः२२ मिनेट
सूर्योदय प्रात ६ः०७ बजे सर्ूयास्त साँझ १७ः२९ बजे
शुक्र पूर्व
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
ज्योतिषभाष्कर लक्ष्मण गुरू ज्योतिष विज्ञान परामर्श
केन्द्र फोन ९८५७६३६२६० ९८०४१४९०३९ ९८४७६३६२६०। चिना हस्तरेखा ग्रहवास्तु हेराउन, फोनबाट
हेराउन चिनाकुण्डली लेख्न सम्पर्क
गर्नुहोला।आज मिति २०७२ साल कार्तिक ३ गते मंगल बार चन्द्रमा ९ राशिमा ३
मेष धार्मिक
कृत्य गरिने, श्रीवृद्धि हुने, यात्रा
सफल,आनन्दको अनुभूति सहयोग गर्नेअवसर
वृष योजनामा
प्रगति, शारीरिक श्रम बढ्ने, नित्यकार्यमा
शिथिलता, मित्र सुखमा कमी
मिथुन व्यापारिक
उन्नति, प्रेम सफल, यात्रा आनन्ददायक, कार्यक्रममा
सरिक र्
कर्कट लाभहानिदुवै
सहन गर्नुपर्ने, कार्यमा प्रगति, परिश्रम
गर्नुपर्ने, कार्य सिद्धि
सिंह पर्ढाईमा
प्रगति बाणी र कलाको विकास, मनोविनोद प्राप्ति, मित्रसुख
कार्य सिद्धि
कन्या प्रियकुराकोप्राप्ति, घरायासी
समस्या, मिथ्यापवाद, कार्यमा ढिलाई हुने
तुला सम्मान
मिल्ने, गुरुजनबाट सुख, योजना सफल, मित्रसहयोग
प्राप्ति, नयाँकायशुरु
वृश्चिक आर्थिक
उन्नति योजना सफल, शुभकार्यमा लगानी, अतिथिसत्कार
मिल्ने, कार्य सिद्धि
धनु कलाको
अभ्यास, अतिथि सत्कार मिल्ने, व्यापारिक
सफलता, योजना सफल हुने
मकर शुभकार्यमा
खर्च बढ्नेछ, कार्यमा शीघ्रता, आर्थिक
व्यवधान, समयको सदुपयोग नहुने,
कुम्भ योजना
पूराहुने, आफन्त मिलन, मिष्ठान्न भोजन, व्यापारमा
उन्नति, कार्य सफलता
मीन नवीन
योजनाको आरम्भ, आफन्तसहयोग, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति,
No comments:
Post a Comment