आजको पञ्चाङ्ग ७
ज्योतिषभाष्कर लक्ष्मण गुरू ज्योतिष विज्ञान परामर्श
केन्द्र फोन ९८५७६३६२६० ९८०४१४९०३९ ९८४७६३६२६०। चिना हस्तरेखा ग्रहवास्तु हेराउन, फोनबाट
हेराउन चिनाकुण्डली लेख्न सम्पर्क गर्नुहोला।आज
मिति २०७२ साल कार्तिक ७ गते शनि बार
तदनुसार २०१र्५र् इ.सं. अक्टोबर २४ तारिख
सूर्योदयकालिन तिथि शुक्ल १२ द्धादशी ३ राति ०ः५९ बजेसम्म
सूर्योदयकालिन नक्षत्र २४ शतभिषा १ प्रात ७ः२६ बजेसम्म
सूर्योदयकालिन योग ११ वृद्धि
सूर्योदयकालिन करण बब
चन्द्रमा ११ .कुम्भराशिमापश्चिम दक्षिण
दिशाको यात्रा शुभ
दिनमान २८ः१०ः०० घडी पला घण्टा ११ः१६ मिनेट
सूर्योदय प्रात ६ः०९ बजे सर्ूयास्त साँझ १७ः२५ बजे
शुक्र पूर्व
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
ज्योतिषभाष्कर लक्ष्मण गुरू ज्योतिष विज्ञान परामर्श
केन्द्र फोन ९८५७६३६२६० ९८०४१४९०३९ ९८४७६३६२६०। चिना हस्तरेखा ग्रहवास्तु हेराउन, फोनबाट
हेराउन चिनाकुण्डली लेख्न सम्पर्क
गर्नुहोला।आज मिति २०७२ साल कार्तिक ७ गते श्नि चन्द्रमा ११ राशिमा २
मेष लक्ष्मी
प्राप्ति, कार्यपूर्ण हुने, अध्ययनमा
प्रगति, मित्र
सहयोग पाइने,
वृष प्रसन्नता
छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा
कार्य पूर्ण हुने,
मिथुनर् धर्मार्थ्र्सद्धि, यशकर्ीर्ति
वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति र्
कर्कट कार्यविध्न, स्वास्थ्यकठिनाईबाट
छुटकारा, खर्चमा वृद्धि, यात्राफदायी रहला
सिंह व्यवसायमा
प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता,
कन्यार् अर्थ
वृद्धि, कार्य सिद्धि शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा
खर्च
तुला अध्ययन
अध्यापन सफल, असल वाणी र विचार आउने, प्रियबस्तु
प्राप्ति,
वृश्चिक पारिवारिक
सुख, योजना अधुरो, कार्यमा विध्न, मित्रभेट, यात्रा
फलदायी
धनु सत्कार
पाइने, योजना पूर्ण पुण्यप्राप्ति, परोपकार, मान्यजनको
सहयोग, सहोदरसुख,
मकरर् कर्मप्राप्ति, सुसमाचार
प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने
कुम्भ कठिनाईबाट
छुटकारा, आँटेकोकाम पूरा विजय प्राप्ति, विद्यावुद्धिको
विकास,
मीन आलस्यता
छाउने, समय र पैस्ाा खर्च बढ्ने, कार्यमाप्रगति
हुने, साथीभाईको सहयोग
No comments:
Post a Comment