आजको पञ्चाङ्ग २
ज्योतिषभाष्कर लक्ष्मण गुरू ज्योतिष विज्ञान परामर्श
केन्द्र फोन ९८५७६३६२६० ९८०४१४९०३९ ९८४७६३६२६०। चिना हस्तरेखा ग्रहवास्तु हेराउन, फोनबाट
हेराउन चिनाकुण्डली लेख्न सम्पर्क
गर्नुहोला।आज मिति २०७२ साल कार्तिक ९ गते सोम बार
तदनुसार २०१र्५र् इ.सं. अक्टोबर २ट तारिख
सूर्योदयकालिन तिथि शुक्ल १४ चतुदर्शी ३ राति २०ः१३ बजेसम्म
सूर्योदयकालिन नक्षत्र २७ रेवती ३ राति २ः३२ बजेसम्म
सूर्योदयकालिन योग ९ शुल
सूर्योदयकालिन करण गर
चन्द्रमा १२ मीन राशिमा उत्तर पश्चिम दिशाको यात्रा शुभ
दिनमान २८ः००ः०० घडी पला घण्टा ११ः१२ मिनेट
सूर्योदय प्रात ६ः११ बजे सर्ूयास्त साँझ १७ः२३ बजे
शुक्र पूर्व
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
ज्योतिषभाष्कर लक्ष्मण गुरू ज्योतिष विज्ञान परामर्श
केन्द्र फोन ९८५७६३६२६० ९८०४१४९०३९ ९८४७६३६२६०। चिना हस्तरेखा ग्रहवास्तु हेराउन, फोनबाट
हेराउन चिनाकुण्डली लेख्न सम्पर्क
गर्नुहोला।आज मिति २०७२ साल कार्तिक ९ गते सोम चन्द्रमा १२ राशिमा २
मेष आलस्यता
छाउने, समय र पैस्ाा खर्च बढ्ने, कार्यमाप्रगति
हुने, साथीभाईको सहयोग
वृष लक्ष्मी
प्राप्ति, कार्यपूर्ण हुने, अध्ययनमा
प्रगति, मित्र
सहयोग पाइने,
मिथुन प्रसन्नता
छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा
कार्य पूर्ण हुने, र्
कर्कटर् धर्मार्थ्र्सद्धि, यशकर्ीर्ति
वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति
सिंह कार्यविध्न, स्वास्थ्यकठिनाईबाट
छुटकारा, खर्चमा वृद्धि, यात्राफदायी रहला
कन्या व्यवसायमा
प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता,
तुलार् अर्थ
वृद्धि, कार्य सिद्धि शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा
खर्च
वृश्चिक अध्ययन
अध्यापन सफल, असल वाणी र विचार आउने, प्रियबस्तु
प्राप्ति,
धनु पारिवारिक
सुख, योजना अधुरो, कार्यमा विध्न, मित्रभेट, यात्रा
फलदायी
मकर सत्कार
पाइने, योजना पूर्ण पुण्यप्राप्ति, परोपकार, मान्यजनको
सहयोग, सहोदर सुख
कुम्भर् कर्मप्राप्ति, सुसमाचार
प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने
मीन कठिनाईबाट
छुटकारा, आँटेकोकाम पूरा विजय प्राप्ति, विद्यावुद्धिको
विकास
No comments:
Post a Comment