आजको पञ्चाङ्ग ट
ज्योतिषभाष्कर लक्ष्मण गुरू ज्योतिष विज्ञान परामर्श
केन्द्र फोन ९८५७६३६२६० ९८०४१४९०३९ ९८४७६३६२६०। चिना हस्तरेखा ग्रहवास्तु हेराउन, फोनबाट
हेराउन चिनाकुण्डली लेख्न सम्पर्क
गर्नुहोला।आज मिति २०७२ साल कार्तिक १३ गते शुक्र बार
तदनुसार २०१र्५र् इ.सं. अक्टोबर ३० तारिख
सूर्योदयकालिन तिथि कृष्ण ३ तृतीया २ दिवा १२ः०१ बजेसम्म
सूर्योदयकालिन नक्षत्र ४ रोहिणी ३ राति २१ः३० बजेसम्म
सूर्योदयकालिन योग १८ वरीयान
सूर्योदयकालिन करण बब
चन्द्रमा २ वृष राशिमा दक्षिण पूर्व दिशाको यात्रा शुभ
दिनमान २७ः४७ः३० घडी पला घण्टा ११ः०७ मिनेट
सूर्योदय प्रात ६ः१३ बजे सर्ूयास्त साँझ १७ः२० बजे
शुक्र पूर्व
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
ज्योतिषभाष्कर लक्ष्मण गुरू ज्योतिष विज्ञान परामर्श
केन्द्र फोन ९८५७६३६२६० ९८०४१४९०३९ ९८४७६३६२६०। चिना हस्तरेखा ग्रहवास्तु हेराउन, फोनबाट
हेराउन चिनाकुण्डली लेख्न सम्पर्क
गर्नुहोला।आज मिति २०७२ साल कार्तिक १३ गते शुक्र चन्द्रमा २ राशिमा २
मेषर् कर्मप्राप्ति, सुसमाचार
प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने
वृष नवीन
वस्त्रागम, कार्य
सफल, कदर प्राप्ति, अतिथिसम्मान, आनन्दकोअनुभूति
मिथुन आलस्यता
छाउने, समय र पैस्ाा खर्च बढ्ने, कार्यमाप्रगति
हुने, साथीभाईको सहयोग र्
कर्कट लक्ष्मी
प्राप्ति, कार्यपूर्ण हुने, अध्ययनमा
प्रगति, मित्र
सहयोग पाइने,
सिंह प्रसन्नता
छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा
कार्य पूर्ण हुने,
कन्यार् धर्मार्थ्र्सद्धि, यशकर्ीर्ति
वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति
तुला कार्यविध्न, स्वास्थ्यकठिनाईबाट
छुटकारा, खर्चमा वृद्धि, यात्राफदायी रहला
वृश्चिक व्यवसायमा
प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता
धनुर् अर्थ
वृद्धि, कार्य सिद्धि शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा
खर्च
मकर अध्ययन
अध्यापन सफल, असल वाणी र विचार आउने, प्रियबस्तु
प्राप्ति,
कुम्भ पारिवारिक
सुख, योजना अधुरो, कार्यमा विध्न, मित्रभेट, यात्रा
फलदायी
मीन सत्कार
पाइने, योजना पूर्ण पुण्यप्राप्ति, परोपकार, मान्यजनको
सहयोग,
No comments:
Post a Comment