Oct 18, 2015

२०७२ साल कार्तिक १ गते १ आईत बार


तपाईंको आजको राशिफल                                                                             
आज मिति      २०७२  साल    कार्तिक        गते           आईत   बार    चन्द्रमा        राशिमा       
मेष     भाग्यवृद्धि हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग पाईने, परोपकार, धर्मप्राप्ति     
वृष     स्वास्थ्य बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कामको महत्तवपूर्ण अवसर पाइने।  
मिथुन   व्यापार बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत लिङ्गीबाट सहयोगर्
कर्कट   मिश्रति समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु पराजय, शारीरिक श्रम बढ्ने
सिंह    विद्यावुद्धि बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले कामबन्नेे, पारिवारिक सुख      
कन्यार्  अर्थहानिहुनेछ, अपयश आइलाग्ने, विवादहुने,विचारपूर्वक गरेको कार्यपूर्ण हुने,      
तुला    मान सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य सफल ।   
वृश्चिक  पैसा आउने, व्यवसायमा प्रगति, आफन्त भेटहुने, मित्रजनबाट मद्दत, कार्यपूर्ण हुनेछ।
धनु     सम्मान मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति  
मकर   फजुल खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार पूर्वक गरेको कार्य सफल
कुम्भ   आम्दानी वृद्धि  कर्मक्षेत्रमा प्रगति,व्यवसायबाट लाभ, रोजगार प्राप्ति, कार्य पूर्ण     
मीन    मनोकांक्षा पूर्ण, उन्नतिगर्ने अवसर आँटेको काम बन्ने, योजनामा प्रगति, पारिवारिक सुख     
                                                                                         

No comments: