आज मिति २०७२ साल मंसीर १४ गते सोम बार
तदनुसार २०१र्५र् इ.सं. अक्टोबर ३० तारिख
सूर्योदयकालिन तिथि कृष्०ा ५ पञ्चमी ३ राति ०ः२१ बजेसम्म
सूर्योदयकालिन नक्षत्र ८ तिष्य. २ दिवा ५ः५२ बजेसम्म
सूर्योदयकालिन योग २४ शुक्ल
सूर्योदयकालिन कर०ा कौलब
चन्द्रमा ४र् कर्कट राशिमा उत्तर पश्चिम दिशाको यात्रा शुभ
दिनमान २टः१२ः३० घडी पला घडी पला १०ः२९ मिनेट
सूर्योदय प्रात टः३७ बजे सर्ूयाःत साँझ १७ः०ट बजे
शुक्र पर्ूव
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भार४ाज, अंगिरा, काश्यप
र वशिष्७ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल ज्योतिषविज्ञान परामर्श केन्द्रका
सेवाहरूः चिना बनाउने हेराउने विचार।चिना निर्माण गरी नेपाल तथा विदेशमा कुरियरबाट
पठाइने।विवाह विचार। सन्तान सम्वन्धी समस्याको विचार र समाधान।
ग्रहशान्ति।ग्रहरत्न ।कुण्डली हेरायेर लेखि पठाउने। वास्तुविचारविचार। सन्तान
सम्वन्धी समस्याको विचार र समाधान। ग्रहशान्ति।ग्रहरत्न ।कुण्डली हेरायेर लेखि
पठाउने। वास्तुविचार तथा शान्ति।लगायत सवै सेवा।नगन्य शुल्कमा धेरै
ज्योतिषसेवा।हरि अउम।
आज मिति २०७२ साल मंसीर १४ गते सोम चन्द्रमा ४ राशिमा १
मेष सम्मान
मिल्ने, गुरुजनबाट सुख, योजना सफल, मित्रसहयोग
प्राप्ति, कार्य सिद्धि
वृष आर्थिक
उन्नति योजना सफल, शुभकार्यमा लगानी, अतिथिसत्कार
मिल्ने,
मिथुन कष्ट
हट्ने, समस्या दुर, विजय प्राप्ति, विद्यावुद्धिको
विकास, कार्य सिद्धि र्
कर्कट शुभकार्यमा
खर्च बढ्नेछ, कार्यमा शीघ्रता, आर्थिक
व्यवधान, समयको सदुपयोग नहुने,
सिंह योजना
पूराहुने, आफन्त मिलन, मिष्ठान्न भोजन, व्यापारमा
उन्नति, कार्य सफलता
कन्या नवीन
योजनाको आरम्भ, कार्यालयीय कार्य सफल, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति,
तुला धार्मिक
कृत्य गरिने, श्रीवृद्धि हुने, यात्रा
सफल,आनन्दको अनुभूति सहयोग गर्नेअवसर
वृश्चिक योजना
अधुरो हुन,े, शारीरिक श्रम बढ्ने, कार्यमा
प्रगति, मित्र सुखमा कमी
धनु व्यापारिक
उन्नति, प्रेम सफल, यात्रा आनन्ददायक, कार्यक्रममा
सरिक
मकर लाभहानिदुवै
सहन गर्नुपर्ने, कार्यमा प्रगति, परिश्रम
गर्नुपर्ने, कार्य सिद्धि
कुम्भ पर्ढाईमा
प्रगति बाणी र कलाको विकास, मनोविनोद प्राप्ति, मित्रसुख
कार्य सिद्धि
मीन प्रिय
वस्तु प्राप्तिघरायासी समस्या, मिथ्यापवाद, कार्यमा
ढिलाई हुन
No comments:
Post a Comment