आज मिति २०७२ साल मंसीर २३ गते बुध बार
तदनुसार २०१र्५र् इ.सं. ८सिेम्बर ९ तारिख
सूर्योदयकालिन तिथि कृष्०ा १३ त्रयोदशी ३ राति ०ः१५ बजेसम्म
सूर्योदयकालिन नक्षत्र १ट विशाखा ३ राति २०ः४० बजेसम्म
सूर्योदयकालिन योग ट अतिग०८
सूर्योदयकालिन कर०ा गर
चन्द्रमा ७ तुला राशिमा पश्चिम दक्षि०ा दिशाको यात्रा शुभ
दिनमान २५ः५७ः३० घडी पला घडी पला १०ः२३ मिनेट
सूर्योदय प्रात टः४४ बजे सर्ूयाःत साँझ १७ः०७ बजे
शुक्र पर्ूव
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भार४ाज, अंगिरा, काश्यप
र वशिष्७ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल ज्योतिषविज्ञान परामर्श केन्द्रका
सेवाहरूः चिना बनाउने हेराउने विचार।चिना निर्माण गरी नेपाल तथा विदेशमा कुरियरबाट
पठाइने।विवाह विचार। सन्तान सम्वन्धी समस्याको विचार र समाधान।
ग्रहशान्ति।ग्रहरत्न ।कुण्डली हेरायेर लेखि पठाउने। वास्तुविचारविचार। सन्तान
सम्वन्धी समस्याको विचार र समाधान। ग्रहशान्ति।ग्रहरत्न ।कुण्डली हेरायेर लेखि
पठाउने। वास्तुविचार तथा शान्ति।लगायत सवै सेवा।नगन्य शुल्कमा धेरै
ज्योतिषसेवा।हरि अउम।
आज मिति २०७२ साल मंसीर २३ गते बुध चन्द्रमा ७ राशिमा ३
मेष व्यापारिक
उन्नति, प्रेम सफल, यात्रा आनन्ददायक, कार्यक्रममा
सरिक
वृष लाभहानिदुवै
सहन गर्नुपर्ने, कार्यमा प्रगति, परिश्रम
गर्नुपर्ने, कार्य सिद्धि
मिथुन पर्ढाईमा
प्रगति बाणी र कलाको विकास, मनोविनोद प्राप्ति, मित्रसुख
कार्य सिद्धि र्
कर्कट प्रिय
वस्तु प्राप्तिघरायासी समस्या, मिथ्यापवाद, कार्यमा
ढिलाई हुन
सिंह सम्मान
मिल्ने, गुरुजनबाट सुख, योजना सफल, मित्रसहयोग
प्राप्ति, कार्य सिद्धि
कन्या आर्थिक
उन्नति योजना सफल, शुभकार्यमा लगानी, अतिथिसत्कार
मिल्ने, कार्य सिद्धि
तुला कलाको
अभ्यास, अतिथि सत्कार मिल्ने, व्यापारिक
सफलता, योजना सफल हुने
वृश्चिक शुभकार्यमा
खर्च बढ्नेछ, कार्यमा शीघ्रता, आर्थिक
व्यवधान, समयको सदुपयोग नहुने,
धनु योजना
पूराहुने, आफन्त मिलन, मिष्ठान्न भोजन, व्यापारमा
उन्नति, कार्य सफलता
मकर नवीन
योजनाको आरम्भ, कार्यालयीय कार्य सफल, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति,
कुम्भ धार्मिक
कृत्य गरिने, श्रीवृद्धि हुने, यात्रा
सफल,आनन्दको अनुभूति सहयोग गर्नेअवसर
मीन योजना
अधुरो हुन,े, शारीरिक श्रम बढ्ने, कार्यमा
प्रगति, मित्र सुखमा कमी
No comments:
Post a Comment