आज को पञ्चाङ्ग ट
आज मिति २०७२ साल पौष २४ गते शुक्र बार
तदनुसार २०१र्५र् इ.सं. जनवरी ८ तारिख
सूर्योदयकालिन तिथि कृष्०ा १३ त्रयोदशी ३ राति ७ः३० बजेसम्म
सूर्योदयकालिन नक्षत्र १८ ज्येष्७ा ३ राति ६ः४३ बजेसम्म
सूर्योदयकालिन योग ११ वृद्धि
सूर्योदयकालिन कर०ा भद्रा
चन्द्रमा ९ धनु राशिमा पर्ुव उत्तर दिशाको यात्रा शुभ
दिनमान २टः०२ः३० घडी पला घण्टा १०ः२५ मिनेट
सूर्योदय प्रात ६ः५८ बजे सर्ूयास्त साँझ १७ः२३ बजे
शुक्र पर्ूव
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल ज्योतिषविज्ञान परामर्श केन्द्रका
सेवाहरूः चिना बनाउने हेराउने विचार।चिना निर्माण गरी नेपाल तथा विदेशमा कुरियरबाट
पठाइने।विवाह विचार। सन्तान सम्वन्धी समस्याको विचार र समाधान।
ग्रहशान्ति।ग्रहरत्न ।कुण्डली हेरायेर लेखि पठाउनेसन्तान सम्वन्धी समस्याको विचार
र समाधान। ग्रहशान्ति।ग्रहरत्न ।कुण्डली हेरायेर लेखि पठाउने। वास्तुविचार तथा
शान्ति।लगायत सवै सेवा।नगन्य शुल्कमा धेरै ज्योतिषसेवा।ज्योतिषसेवा।हरि अउम। ज्यो.पं लक्ष्मण(९८५७६३६२६० र
९८०६१४९५०३)
आज मिति २०७२ साल पौष २४ गते शुक्र चन्द्रमा ९ राशिमा १
मेष भाग्यवृद्धि
हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग
पाईने, परोपकार, धर्मप्राप्ति।
वृष मनोकांक्षा
पर्ूण्ा, उन्नतिगर्ने अवसर आँटेको कुरा पर्ूण्ा, कार्यमा
प्रगति, पारीवारिक सुख
मिथुन आम्दानी
वृद्धि कर्मक्षेत्रमा
प्रगति,व्यवसायबाट लाभ, रोजगार
प्राप्ति, कार्य पर्ूण्ा र्
कर्कट फजुल
खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार
पर्ूवक गरेको कार्य सफल
सिंह सम्मान
मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार
प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
कन्या पैसा
आउने, व्यवसायमा प्रगति, आफन्त
भेटहुने, मित्रजनबाट मद्दत, कार्यपर्ूण्ा
तुला मान
सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य
सफल ।।
वृश्चिकर् अर्थहानिहुनेछ, अपयश आइलाग्ने, विवादहुने,विचारपर्ूवक
गरेको कार्यपर्ूण्ा हुने,
धनु विद्यावुद्धि
बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले
कामबन्नेे, पारिवारिक सुख
मकर मिश्रति
समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने।
कुम्भ व्यापार
बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत
लिङ्गीबाट सहयोग,
मीन स्वास्थ्य
बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, झमेलापर्ने, यत्न
पर्ूवक गरेको काम पूरा
No comments:
Post a Comment