आजको पञ्चाङ्ग १
आज मिति २०७२ साल माघ २४ गते आईत बार
तदनुसार २०१र्टर् इ.सं. फरवरी ७ तारिख
सूर्योदयकालिन तिथि कृष्०ा १४ चतुदर्शी ३ राति २२ः०९ बजेसम्म
सूर्योदयकालिन नक्षत्र २१ उत्तरषा९ा. ३ राति १८ः२ट बजेसम्म
सूर्योदयकालिन योग १ट सि४ ि
सूर्योदयकालिन कर०ा
भद्रा
चन्द्रमा १० मकर राशिमा दक्षि०ा पर्ुव
दिशाको यात्रा शुभ
दिनमान २७ः२७ः३० ० घडी पला घण्टा १०ः५९ मिनेट
सूर्योदय प्रात टः४९ बजे सर्ूयास्त साँझ १७ः४८ बजे
शुक्र पर्ूव दिशामा नववधु, गर्भवती र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भार४ाज, अंगिरा, काश्यप र वशिष्७ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल ज्योतिषविज्ञान
परामर्श केन्द्रका सेवाहरूः 9857636260 चिना बनाउने हेराउने विचार।चिना निर्माण
गरी नेपाल तथा विदेशमा कुरियरबाट पठाइने।विवाह विचार। सन्तान सम्वन्धी समस्याको
विचार र समाधान। ग्रहशान्ति।ग्रहरत्न ।कुण्डली हेरायेर लेखि पठाउने।
वास्तुविचारविचार। ।लगायत सवै सेवा।नगन्य शुल्कमा धेरै ज्योतिषसेवा।हरि अउम।
आज मिति २०७२ साल माघ २४ गते आईत चन्द्रमा १० राशिमा १
मेष धार्मिक कृत्य गरिने, श्रीवृद्धि हुने, यात्रा सफल,आनन्दको अनुभूति सहयोगको अवसर
वृष नवीन योजनाको आरम्भ, आफन्तसहयोग, सुसमाचार, मिष्ठान्न भोजन
प्राप्ति
मिथुन योजना पूराहुने, आफन्त मिलन, मिष्ठान्न भोजन, व्यापारमा उन्नति, कार्य सफलता र्
कर्कट शुभकार्यमा खर्च बढ्नेछ, कार्यमा शीघ्रता, आर्थिक व्यवधान, समयको सदुपयोग नहुने,
सिंह कलाको अभ्यास, अतिथि सत्कार मिल्ने, व्यापारिक सफलता, योजना सफल हुने
कन्या आर्थिक उन्नति योजना सफल, शुभकार्यमा लगानी, अतिथिसत्कार मिल्ने, कार्य सिद्धि
तुला सम्मान मिल्ने, गुरुजनबाट सुख, योजना सफल, मित्रसहयोग प्राप्ति, नयाँकायशुरु
वृश्चिक प्रियकुराकोप्राप्ति, घरायासी समस्या, मिथ्यापवाद, कार्यमा ढिलाई हुने
धनु पर्ढाईमा प्रगति बाणी र कलाको विकास, मनोविनोद प्राप्ति, मित्रसुख कार्यलाभ
मकर लाभहानिदुवै सहन गर्नुपर्ने, कार्यमा प्रगति, परिश्रम गर्नुपर्ने, कार्य सिद्धि
कुम्भ व्यापारिक उन्नति, प्रेम सफल, यात्रा आनन्ददायक, कार्यक्रममा सरिक
मीन जागरुकता बढ्न,े शारीरिक श्रम बढ्ने, कार्यमा प्रगति, मित्र सुखमा कमी
No comments:
Post a Comment