तपाईंको आजको राशिफल
आज मिति २०७२ साल फाल्गुण ६ गते बिहि बार चन्द्रमा ३ राशिमा १
मेष मान
सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य
सफल ।।
वृषर् अर्थहानिहुनेछ, अपयश
आइलाग्ने, विवादहुने,विचारपर्ूवक गरेको कार्यपर्ूण्ा
हुने,
मिथुन विद्यावुद्धि
बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले
कामबन्नेे, पारिवारिक सुख र्
कर्कट मिश्रति
समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने।
सिंह व्यापार
बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत
लिङ्गीबाट सहयोग,
कन्या स्वास्थ्य
बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, झमेलापर्ने, यत्न
पर्ूवक गरेको काम पूरा
तुला भाग्यवृद्धि
हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग
पाईने, परोपकार, धर्मप्राप्ति।
वृश्चिक मनोकांक्षा
पर्ूण्ा, उन्नतिगर्ने अवसर आँटेको कुरा पर्ूण्ा, कार्यमा
प्रगति, पारीवारिक सुख
धनु आम्दानी
वृद्धि कर्मक्षेत्रमा
प्रगति,व्यवसायबाट लाभ, रोजगार
प्राप्ति, कार्य पर्ूण्ा
मकर फजुल
खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार
पर्ूवक गरेको कार्य सफल
कुम्भ सम्मान
मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार
प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
मीन पैसा
आउने, व्यवसायमा प्रगति, आफन्त
भेटहुने, मित्रजनबाट मद्दत, कार्यपर्ूण्ा
भोलिको पञ्चाङ्ग ट
भोलि मिति २०७२ साल फाल्गुण ७ गते शुक्र बार
तदनुसार २०१र्६र् इ.सं. फेब्रुवरी १९ तारिख
सूर्योदयकालिन तिथि शुक्ल १२ ४ादशी ३ राति २२ः३६ बजेसम्म
सूर्योदयकालिन नक्षत्र ७ पर्ुनर्वसु. १ प्रात ४ः०८ बजेसम्म
सूर्योदयकालिन योग ३ आयुष्मान
सूर्योदयकालिन करण ९ ँब्ीक्भ्
चन्द्रमा <mबष्तियस्१२श्रमिथुनराशिमापश्चिम दक्षिण दिशाको यात्रा
शुभ
दिनमान २८ः१०ः०० घडी पला घण्टा ११ः१६ मिनेट
सूर्योदय प्रात ६ः४० बजे सर्ूयास्त साँझ १७ः५६ बजे
शुक्र पर्ूव दिशामा नववधु, गर्भवती र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
No comments:
Post a Comment