तपाईंको आजको राशिफल
आज मिति २०७२ साल फाल्गुण १२ गते बुध चन्द्रमा ५ राशिमा ३
मेष पर्ढाईमा
प्रगति बाणी र कलाको विकास, मनोविनोद प्राप्ति, मित्रसुख
कार्यलाभ
वृष लाभहानिदुवै
सहन गर्नुपर्ने, कार्यमा प्रगति, परिश्रम
गर्नुपर्ने, कार्य सिद्धि
मिथुन व्यापारिक
उन्नति, प्रेम सफल, यात्रा आनन्ददायक, कार्यक्रममा
सरिक र्
कर्कट जागरुकता
बढ्न,े शारीरिक श्रम बढ्ने, कार्यमा
प्रगति, मित्र सुखमा कमी
सिंह धार्मिक
कृत्य गरिने, श्रीवृद्धि हुने, यात्रा
सफल,आनन्दको अनुभूति सहयोगको अवसर
कन्या नवीन
योजनाको आरम्भ, आफन्तसहयोग, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति
तुला योजना
पूराहुने, आफन्त मिलन, मिष्ठान्न भोजन, व्यापारमा
उन्नति, कार्य सफलता
वृश्चिक शुभकार्यमा
खर्च बढ्नेछ, कार्यमा शीघ्रता, आर्थिक
व्यवधान, समयको सदुपयोग नहुने,
धनु कलाको
अभ्यास, अतिथि सत्कार मिल्ने, व्यापारिक
सफलता, योजना सफल हुने
मकर आर्थिक
उन्नति योजना सफल, शुभकार्यमा लगानी, अतिथिसत्कार
मिल्ने, कार्य सिद्धि
कुम्भ सम्मान
मिल्ने, गुरुजनबाट सुख, योजना सफल, मित्रसहयोग
प्राप्ति, नयाँकायशुरु
मीन प्रियकुराकोप्राप्ति, घरायासी
समस्या, मिथ्यापवाद, कार्यमा ढिलाई हुने
भोलिको पञ्चाङ्ग ५
भोलि मिति २०७२ साल फाल्गुण १३ गते ीबहि बार
तदनुसार २०१र्६र् इ.सं. फेब्रुवरी २५ तारिख
सूर्योदयकालिन तिथि शुक्ल ३ तृतीया २ दिवा ४ः१५ बजेसम्म
सूर्योदयकालिन नक्षत्र १२ उत्तरफाल्गुनी. ३ राति ११ः१३ बजेसम्म
सूर्योदयकालिन योग ९ शुल
सूर्योदयकालिन करण ३ वणिज.
चन्द्रमा ट कन्या राशिमा दक्षिण पर्ुव दिशाको यात्रा शुभ
दिनमान २८ः३५ः०० ० घडी पला घण्टा ११ः२६ मिनेट
सूर्योदय प्रात ६ः३५ बजे सर्ूयास्त साँझ १८ः०१ बजे
शुक्र पर्ूव
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
No comments:
Post a Comment