तपाईंको आजको राशिफल
आज मिति २०७२ साल फाल्गुण ९ गते आईत चन्द्रमा ४ राशिमा १
मेष पारिवारिक
सुख, योजना अधुरो, कार्यमा विध्न, मित्रभेट, यात्रा
फलदायी
वृष अध्ययन
अध्यापन सफल, असल वाणी र विचार आउने, प्रियबस्तु
प्राप्ति,
मिथुनर् अर्थ
वृद्धि, कार्य सिद्धि, शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा
खर्च र्
कर्कट व्यवसायमा
प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता,
सिंह कार्यविध्न, स्वास्थ्यकठिनाईबाट
छुटकारा, खर्चमा वृद्धि, यात्राफदायी रहला
कन्यार् धर्मार्थ्र्ाासद्धि, यशकर्ीर्ति
वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति
तुला प्रसन्नता
छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा
कार्य पर्ूण्ा हुने,
वृश्चिक लक्ष्मी
प्राप्ति, कार्यपर्ूण्ा हुने, अध्ययनमा
प्रगति, मित्र
सहयोग पाइने,
धनु आलस्यता
छाउने, समय र पैस्ाा खर्च बढ्ने, कार्यमाप्रगति
हुने, साथीभाईको सहयोग
मकर नवीन
वस्त्रागम, कार्य
सफल, कदर प्राप्ति, अतिथिसम्मान, आनन्दकोअनुभूति
कुम्भर् कर्मप्राप्ति, सुसमाचार
प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने
मीन सत्कार
पाइने, योजना पर्ूण्ा, पुण्यप्राप्ति, परोपकार, मान्यजनको
सहयोग, सहोदर सुख,
भोलिको पञ्चाङ्ग २
भोलि मिति २०७२ साल फाल्गुण १० गते सोम बार
तदनुसार २०१र्६र् इ.सं. फेब्रुवरी २२ तारिख
सूर्योदयकालिन तिथि शुक्ल १५ पुणिर्मा ३ राति २३ः२१ बजेसम्म
सूर्योदयकालिन नक्षत्र १० मघा ३ राति ७ः०२ बजेसम्म
सूर्योदयकालिन योग ट अतिगण्ड
सूर्योदयकालिन करण १ भद्रा
चन्द्रमा ५ सिंह राशिमा पर्ुव उत्तर दिशाको यात्रा शुभ
दिनमान २८ः२२ः३० घडी पला घण्टा ११ः२१ मिनेट
सूर्योदय प्रात ६ः३८ बजे सर्ूयास्त साँझ १७ः५९ बजे
शुक्र पर्ूव
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
No comments:
Post a Comment