आज मिति २०७२ साल फाल्गुण २७ गते बिहि चन्द्रमा १२ राशिमा २
मेष फजुल
खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार
पर्ूवक गरेको कार्य सफल
वृष आम्दानी
वृद्धि आय बढ्ने,व्यवसायबाट प्रगति, रोजगार
प्राप्ति, कार्य पर्ूण्ा
मिथुन मनोकांक्षा
पर्ूण्ा, कार्य सफल आँटेको कुरा पर्ूण्ा, योजना
सफल, पारिवारिक सुख र्
कर्कट भाग्यवृद्धि
हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग
पाईने, परोपकार मिल्ने, धर्मप्रति
रुचि
सिंह स्वास्थ्य
बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कार्यलाभ, यत्न
पर्ूवक गरेको काम पूरा
कन्या व्यापार
बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत
लिङ्गीबाट सहयोग,
तुला मिश्रति
समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने
वृश्चिक विद्यावुद्धि
बढ्नेछ, सुसमाचार प्राप्ति, मृदुबचनबोलिने, पारिवारिक
सुख, कार्य सिद्धि
धनुर् खर्च
बढ्नेछ, कार्यमाढिलासुस्तीे, विवादहुने,विचारपर्ूवक
गरेको कार्यपर्ूण्ा हुने,
मकर मान
सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य
सफल ।
कुम्भ पैसा
आउने, व्यवसायमा प्रगति, आफन्त
भेटहुने, मित्रजनबाट मद्दत, कार्यपर्ूण्ा
हुनेछ।
मीन सम्मान
मिल्ने, मिष्ठान्न भोजन प्राप्ति, सुसमाचार
प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
भोलिको पञ्चाङ्ग ट
भोलि मिति २०७२ साल फाल्गुण २८ गते शुक्र बार
तदनुसार २०१र्६र् इ.सं. मार्च ११ तारिख
सूर्योदयकालिन तिथि शुक्ल ३ तृतीया ३ राति १ः१४ बजेसम्म
सूर्योदयकालिन नक्षत्र २७ रेवती ३ राति १९ः२३ बजेसम्म
सूर्योदयकालिन योग २४ शुक्ल
सूर्योदयकालिन करण २ तैतिल
चन्द्रमा १२ मीन राशिमा उत्तर पश्चिम दिशाको यात्रा शुभ
दिनमान २९ः३५ः०० ० घडी पला घण्टा ११ः५० मिनेट
सूर्योदय प्रात ६ः२० बजे सर्ूयास्त साँझ १८ः१० बजे
शुक्र पर्ूव दिशामा नववधु, गर्भवती र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
No comments:
Post a Comment