तपाईंको आजको राशिफल।।तपाइको हरेक समस्याको ज्योतिषीय
समाधान ९८५७६३६२६०।।ज्यो. गुरू लक्ष्मण
आज मिति २०७२ साल चैत्र १४ गते आईत चन्द्रमा ७ राशिमा ३
मेष व्यापारिक
उन्नति, प्रेम सफल, यात्रा आनन्ददायक, कार्यक्रममा
सरिक
वृष जागरुकता
बढ्न,े शारीरिक श्रम बढ्ने, कार्यमा
प्रगति, मित्र सुखमा कमी
मिथुन धार्मिक
कृत्य गरिने, श्रीवृद्धि हुने, यात्रा
सफल,आनन्दको अनुभूति सहयोगको अवसर र्
कर्कट नवीन
योजनाको आरम्भ, आफन्तसहयोग, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति
सिंह योजना
पूराहुने, आफन्त मिलन, मिष्ठान्न भोजन, व्यापारमा
उन्नति, कार्य सफलता
कन्या शुभकार्यमा
खर्च बढ्नेछ, कार्यमा शीघ्रता, आर्थिक
व्यवधान, समयको सदुपयोग नहुने,
तुला कलाको
अभ्यास, अतिथि सत्कार मिल्ने, व्यापारिक
सफलता, योजना सफल हुने
वृश्चिक आर्थिक
उन्नति योजना सफल, शुभकार्यमा लगानी, अतिथिसत्कार
मिल्ने, कार्य सिद्धि
धनु सम्मान
मिल्ने, गुरुजनबाट सुख, योजना सफल, मित्रसहयोग
प्राप्ति, नयाँकायशुरु
मकर प्रियकुराकोप्राप्ति, घरायासी
समस्या, मिथ्यापवाद, कार्यमा ढिलाई हुने
कुम्भ पर्ढाईमा
प्रगति बाणी र कलाको विकास, मनोविनोद प्राप्ति, मित्रसुख
कार्यलाभ
मीन लाभहानिदुवै
सहन गर्नुपर्ने, कार्यमा प्रगति, परिश्रम
गर्नुपर्ने, कार्य सिद्धि
भोलिको पञ्चाङ्ग २
भोलि मिति २०७२ साल चैत्र १५ गते सोम बार
तदनुसार २०१र्६र् इ.सं. मार्च २८ तारिख
सूर्योदयकालिन तिथि कृष्ण ५ पञ्चमी ३ राति २ः१३ बजेसम्म
सूर्योदयकालिन नक्षत्र १७ अनुराधा ४ ँब्ीक्भ् ६ः३३ बजेसम्म
सूर्योदयकालिन योग १५ वज्र
सूर्योदयकालिन करण ५ कौलब.
चन्द्रमा ८ वृश्चिक राशिमा उत्तर पश्चिम दिशाको यात्रा शुभ
दिनमान ३०ः४५ः०० घडी पला घण्टा १२ः१८ मिनेट
सूर्योदय प्रात ६ः०१ बजे सर्ूयास्त साँझ १८ः१९ बजे
शुक्र पर्ूव
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
No comments:
Post a Comment