तपाईंको आजको राशिफल।।तपाइको हरेक समस्याको ज्योतिषीय
समाधान ९८५७६३६२६०।।ज्यो. गुरू लक्ष्मण
आज मिति २०७२ साल चैत्र २ गते मंगल बार चन्द्रमा २ राशिमा २
मेषर् कर्मप्राप्ति, सुसमाचार
प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने
वृष सत्कार
पाइने, योजना पर्ूण्ा, पुण्यप्राप्ति, परोपकार, मान्यजनको
सहयोग, सहोदर सुख,
मिथुन पारिवारिक
सुख, योजना अधुरो, कार्यमा विध्न, मित्रभेट, यात्रा
फलदायी र्
कर्कट अध्ययन
अध्यापन सफल, असल वाणी र विचार आउने, प्रियबस्तु
प्राप्ति,
सिंहर् अर्थ
वृद्धि, कार्य सिद्धि, शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा
खर्च
कन्या व्यवसायमा
प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता,
तुला कार्यविध्न, स्वास्थ्यकठिनाईबाट
छुटकारा, खर्चमा वृद्धि, यात्राफदायी रहला
वृश्चिकर् धर्मार्थ्र्ाासद्धि, यशकर्ीर्ति
वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति
धनु प्रसन्नता
छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा
कार्य पर्ूण्ा हुने,
मकर लक्ष्मी
प्राप्ति, कार्यपर्ूण्ा हुने, अध्ययनमा
प्रगति, मित्र
सहयोग पाइने,
कुम्भ आलस्यता
छाउने, समय र पैस्ाा खर्च बढ्ने, कार्यमाप्रगति
हुने, साथीभाईको सहयोग
मीन नवीन
वस्त्रागम, कार्य
सफल, कदर प्राप्ति, अतिथिसम्मान, आनन्दकोअनुभूति
भोलिको पञ्चाङ्ग ४
भोलि मिति २०७२ साल चैत्र ३ गते बुध बार
तदनुसार २०१र्६र् इ.सं. मार्च १६ तारिख
सूर्योदयकालिन तिथि शुक्ल ८ अष्टमी २ दिवा १४ः५८ बजेसम्म
सूर्योदयकालिन नक्षत्र ५ मृगशिरा. २ दिवा १२ः३३ बजेसम्म
सूर्योदयकालिन योग ३ आयुष्मान
सूर्योदयकालिन करण १ बालब
चन्द्रमा <mबष्तियस्१२श्रमिथुनराशिमापश्चिम दक्षिण दिशाको यात्रा
शुभ
दिनमान २९ः५५ः०० घडी पला घण्टा ११ः५८ मिनेट
सूर्योदय प्रात ६ः१४ बजे सर्ूयास्त साँझ १८ः१२ बजे
शुक्र पर्ूव दिशामा नववधु, गर्भवती र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
No comments:
Post a Comment