Apr 9, 2016

आउनुहोस तपाइको २०७३ सालको मेष सक्रान्तिफल हेर्नुहोस।

आउनुहोस तपाइको २०७३ सालको मेष सक्रान्तिफल हेर्नुहोस। कृपया फ्नो नामको पहिला अक्षरबाट नक्षत्र पत्तालगाइ हेर्नुहोला। देब्रेहातर देब्रेखुट्टामा परेकाले शान्ति गराउनु (९८५७६३६२६०)
     तपाइको नाम  चु चे चो ला बाट शुरू भए तपाइको अश्विनी  नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल शीरमा परेको हुनाले भूमिलाभको योग छ।
      तपाइको नाम   ली लु ले लो बाट शुरू भए तपाइको भरणी   नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल शीरमा परेको हुनाले भूमिलाभको योग छ।
      तपाइको नाम   अ इ उ ए  बाट शुरू भए तपाइको कृत्तिका  नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल शीरमा परेको हुनाले भूमिलाभको योग छ।
      तपाइको नाम   ओ वा वि वु बाट शुरू भए तपाइको रोहिणी  नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल शीरमा परेको हुनाले भूमिलाभको योग छ।
      तपाइको नाम   बे बो का की बाट शुरू भए तपाइको मृगशिारा नक्षत्र हो र हजुर को २०७३ को शीरमा परेको हुनाले भूमिलाभको योग छ।
     तपाइको नाम   कु घ ङ छ बाट शुरू भए तपाइको आर्द्रा नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल शीरमा परेको हुनाले भूमिलाभको योग छ।
     तपाइको नाम   के को हा ही बाट शुरू भए तपाइको पुर्नर्वसु नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल शीरमा परेको हुनाले भूमिलाभको योग छ।
     तपाइको नाम   हु हे हो डा बाट शुरू भए तपाइको  तिष्य   नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल देब्रे खुट्रटामा परेकोले कष्टहुने योग छ।
     तपाइको नाम   डि डु डे डो बाट शुरू भए तपाइको श्लेषा    नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल देब्रे खुट्रटामा परेकोले कष्टहुने योग छ।
१०   तपाइको नाम   मा मि मु मे बाट शुरू भए तपाइको मघा    नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल देब्रे खुट्रटामा परेकोले कष्टहुने योग छ।
११    तपाइको नाम   मो टा टि टु बाट शुरू भए तपाइको पुर्वफाल्गुनी नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल दायाँखुट्टामा परेको हुनाले भ्रमणयोग छ।
१२    तपाइको नाम   टे टो पा पी बाट शुरू भए तपाइको उत्तरफाल्गुनी     नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल दायाँखुट्टामा परेको हुनाले भ्रमणयोग छ।
१३    तपाइको नाम   पू ष ण ठ बाट शुरू भए तपाइको हस्ता   नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल दायाँखुट्टामा परेको हुनाले भ्रमणयोग छ।
१४   तपाइको नाम   पे पो रा री बाट शुरू भए तपाइको  चित्रा   नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल    देब्रेहातमा परेको ह्रनाले चोटपटकको डर छ
१५    तपाइको नाम   रु रे रो ता बाट शुरू भए तपाइको  स्वाती नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल देब्रेहातमा परेको ह्रनाले चोटपटकको डर छ
१६    तपाइको नाम   ती तु ते तो बाट शुरू भए तपाइको विशााखाा नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल देब्रेहातमा परेको ह्रनाले चोटपटकको डर छ
१७   तपाइको नाम   ना नी नु ने बाट शुरू भए तपाइको अनुराधा  नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल दायाँहातमा परेकोले प्रेम मिलन प्राप्ति योग छ।
१८    तपाइको नाम   नो या यि यु बाट शुरू भए तपाइको ज्येष्ठा   नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल दायाँहातमा परेकोले प्रेम मिलन प्राप्ति योग छ।
१९   तपाइको नाम   ये योा भा भी बाट शुरू भए तपाइको मूल   नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल दायाँहातमा परेकोले प्रेम मिलन प्राप्ति योग छ।
२०   तपाइको नाम   भू धा फा ढा बाट शुरू भए तपाइको पुर्वषाढा नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल हृदयमा परेको हुनाले धनलाभको योग छ।
२१   तपाइको नाम   भे भो जा जी बाट शुरू भए तपाइको उत्तरषाढा नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल हृदयमा परेको हुनाले धनलाभको योग छ।
२२    तपाइको नाम   खी खु खो खो बाट शुरू भए तपाइको श्रवण नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल हृदयमा परेको हुनाले धनलाभको योग छ
२३   तपाइको नाम   गा गी गु गे बाट शुरू भए तपाइको धनिष्ठा  नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल हृदयमा परेको हुनाले धनलाभको योग छ
२४    तपाइको नाम   गो सा सि सु बाट शुरू भए तपाइको शततारा नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल हृदयमा परेको हुनाले धनलाभको योग छ
२५    तपाइको नाम   से सो दा दी बाट शुरू भए तपाइको पूर्वभाद्रपदा नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल  मुखमा परेको हुनाले वाक्सिद्दि योग छ।
२६    तपाइको नाम   दु थ झ ञ बाट शुरू भए तपाइको  उत्तरभाद्रपदा     नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल  मुखमा परेको हुनाले वाक्सिद्दि योग छ।
२७    तपाइको नाम   दे दो चा ची बाट शुरू भए तपाइको रेवती   नक्षत्र हो र हजुर को २०७३ को संक्रान्तिफल  मुखमा परेको हुनाले वाक्सिद्दि योग छ।

तयार पार्ने ज्यो पं लक्ष्मण 


No comments: