तपाईंको आजको राशिफल।। अव फोनबाटै तपाइको हरेक समस्याको
ज्योतिषीय समाधान ९८५७६३६२६० समय साँझ ६–९ मात्र।।ज्यो. गुरू लक्ष्मण
आज मिति २०७३ साल बैशाख १४ गते मंगल चन्द्रमा ८ राशिमा
मेष योजना
अधुरो हुन,े, शारीरिक श्रम बढ्ने, कार्यमा
प्रगति, मित्र सुखमा कमी
वृष व्यापारिक
उन्नति, प्रेम सफल, यात्रा आनन्ददायक, कार्यक्रममा
सरिक
मिथुन लाभहानिदुवै
सहन गर्नुपर्ने, कार्यमा प्रगति, परिश्रम
गर्नुपर्ने, कार्य सिद्धि र्
कर्कट पर्ढाईमा
प्रगति बाण्ी र कलाको विकास, मनोविनोद प्राप्ति, मित्रसुख
कार्य सिद्धि
सिंह प्रिय
वःतु प्राप्ति३रायासी समस्या, मिथ्यापवाद, कार्यमा
९लिाई हुन
कन्या सम्मान
मिल्ने, गुरुजनबाट सुख, योजना सफल, मित्रसहयोग
प्राप्ति, कार्य सिद्धि
तुला आर्थिक
उन्नति योजना सफल, शुभकार्यमा लगानी, अतिथिसत्कार
मिल्ने, कार्य सिद्धि
वृश्चिक कलाको
अभ्यास, अतिथि सत्कार मिल्ने, व्यापारिक
सफलता, योजना सफल हुने
धनु शुभकार्यमा
खर्च बढ्नेछ, कार्यमा शी३्रता, आर्थिक
व्यवधान, समयको सदुपयोग नहुने,
मकर योजना
पूराहुने, आफन्त मिलन, मिष्ठान्न भोजन, व्यापारमा
उन्नति, कार्य सफलता
कुम्भ नवीन
योजनाको आरम्भ, कार्यालयीय कार्य सफल, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति,
मीन धार्मिक
कृत्य गरिने, श्रीवृद्धि हुने, यात्रा
सफल,आनन्दको अनुभूति सहयोग गर्नेअवसर
भोलिको पञ्चाङ्ग ४
भोलि मिति २०७३ साल बैशाख १५ गते बुध बार
तदनुसार २०१६ इ.सं. अप्रिल २७ तारिख
सूर्योदयकालिन तिथि कृष्ण १० दशमी १७ः०५ बजेसम्म
सूर्योदयकालिन नक्षत्र मुल १६ः५२ बजेसम्म
सूर्योदयकालिन योग शिव
सूर्योदयकालिन करण गर.
चन्द्रमा धनु राशिमा पर्ुव
उत्तर दिशाको यात्रा शुभ
दिनमान ३२ः४२ः३० घडी पला घण्टा १३ः०५ मिनेट
सूर्योदय प्रात ५ः३० बजे सर्ूयास्त साँझ १८ः३५ बजे
शुक्र पूर्व
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
No comments:
Post a Comment