तपाईंको आजको राशिफल।। अव फोनबाटै तपाइको हरेक समस्याको
ज्योतिषीय समाधान ९८५७६३६२६० समय साँझ ६–९ मात्र।।ज्यो. गुरू लक्ष्मण
आज मिति २०७३ साल बैशाख ९ गते ीबहि चन्द्रमा ट राशिमा
मेष लाभहानिदुवै
सहन गर्नुपर्ने, कार्यमा प्रगति, परिश्रम
गर्नुपर्ने, कार्य सिद्धि
वृष पर्ढाईमा
प्रगति बाण्ी र कलाको विकास, मनोविनोद प्राप्ति, मित्रसुख
कार्य सिद्धि
मिथुन प्रिय
वःतु प्राप्ति३रायासी समस्या, मिथ्यापवाद, कार्यमा
९लिाई हुन र्
कर्कट सम्मान
मिल्ने, गुरुजनबाट सुख, योजना सफल, मित्रसहयोग
प्राप्ति, कार्य सिद्धि
सिंह आर्थिक
उन्नति योजना सफल, शुभकार्यमा लगानी, अतिथिसत्कार
मिल्ने, कार्य सिद्धि
कन्या कलाको
अभ्यास, अतिथि सत्कार मिल्ने, व्यापारिक
सफलता, योजना सफल हुने
तुला शुभकार्यमा
खर्च बढ्नेछ, कार्यमा शी३्रता, आर्थिक
व्यवधान, समयको सदुपयोग नहुने,
वृश्चिक योजना
पूराहुने, आफन्त मिलन, मिष्ठान्न भोजन, व्यापारमा
उन्नति, कार्य सफलता
धनु नवीन
योजनाको आरम्भ, कार्यालयीय कार्य सफल, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति,
मकर धार्मिक
कृत्य गरिने, श्रीवृद्धि हुने, यात्रा
सफल,आनन्दको अनुभूति सहयोग गर्नेअवसर
कुम्भ योजना
अधुरो हुन,े, शारीरिक श्रम बढ्ने, कार्यमा
प्रगति, मित्र सुखमा कमी
मीन व्यापारिक
उन्नति, प्रेम सफल, यात्रा आनन्ददायक, कार्यक्रममा
सरिक
भोलिको पञ्चाङ्ग ट
भोलि मिति २०७३ साल बैशाख १० गते शुक्र बार
तदनुसार २०१६ इ.सं. अप्रिल २२ तारिख
सूर्योदयकालिन तिथि शुक्ल १५ पुणिर्मा प्रात १०ः०० बजेसम्म
सूर्योदयकालिन नक्षत्र चित्रा प्रात टः४४ बजेसम्म
सूर्योदयकालिन योग वज्र
सूर्योदयकालिन करण बालब
चन्द्रमा तुला राशिमा पश्चिम
दक्षिण दिशाको यात्रा शुभ
दिनमान ३२ः२५ः०० घडी पला घण्टा १२ः५८ मिनेट
सूर्योदय प्रात ५ः३४ बजे सर्ूयास्त साँझ १८ः३२ बजे
शुक्र पूर्व
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
No comments:
Post a Comment