तपाईंको आजको राशिफल।। अव फोनबाटै तपाइको हरेक समस्याको
ज्योतिषीय समाधान ९८५७६३६२६० समय साँझ ६–९ मात्र।।ज्यो. गुरू लक्ष्मण
आज मिति २०७३ साल बैशाख ३० गते बिहि चन्द्रमा ४ राशिमा १
मेषर् अर्थहानि
हुनेछ, कार्यमाढिलासुस्तीे, विवादहुने,विचारपूर्वक
गरेको कार्यपूर्ण हुने,
वृष मान
सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य
सफल ।
मिथुन पैसा
आउने, व्यवसायमा प्रगति, आफन्त
भेटहुने, मित्रजनबाट मद्धत, कार्यपूर्ण हुनेछ। र्
कर्कट सम्मान
मिल्ने, मिष्ठान्न भोजन प्राप्ति, सुसमाचार
प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
सिंह फजुल
खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार
पूर्वक गरेको कार्य सफल
कन्या आम्दानी
वृद्धि आय बढ्ने,व्यवसायबाट प्रगति, रोजगार
प्राप्ति, कार्य पूर्ण
तुला मनोकांक्षा
पूर्ण, कार्य सफल आँटेको कुरा पूर्ण, योजना
सफल, पारिवारिक सुख
वृश्चिक भाग्यवृद्धि
हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग
पाईने, परोपकार मिल्ने, धर्मप्रति
रुचि
धनु स्वास्थ्य
बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कार्यलाभ, यत्न
पूर्वक गरेको काम पूरा
मकर व्यापार
बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत
लिङ्गीबाट सहयोग,
कुम्भ मिश्रति
समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने
मीन विद्यावुद्धि
बढ्नेछ, सुसमाचार प्राप्ति, मृदुबचनबोलिने, पारिवारिक
सुख, कार्य सिद्धि
भोलिको पञ्चाङ्ग ट
भोलि मिति २०७३ साल बैशाख ३१ गते शुक्र बार
तदनुसार २०१६ इ.सं. मे १३ तारिख
सूर्योदयकालिन तिथि शुक्ल ७ सप्तमी दिवा १४ः५३ बजेसम्म
सूर्योदयकालिन नक्षत्र अश्लेषा. राति ४ः२३ बजेसम्म
सूर्योदयकालिन योग वृद्धि
सूर्योदयकालिन करण भद्रा.
चन्द्रमा ४र् कर्कट राशिमा उत्तर पश्चिम दिशाको यात्रा शुभ
दिनमान ३३ः३६ः०० घडी पला घण्टा १३ः२६ मिनेट
सूर्योदय प्रात ५ः१८ बजे सर्ूयास्त साँझ १८ः४४ बजे
शुक्र पूर्व
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
No comments:
Post a Comment