तपाईंको आजको राशिफल।। अव फोनबाटै तपाइको हरेक समस्याको
ज्योतिषीय समाधान ९८५७६३६२६० समय साँझ ६–९ मात्र।।ज्यो. गुरू लक्ष्मण
आज मिति २०७३ साल बैशाख २३ गते बिहि चन्द्रमा १ राशिमा
मेष सम्मान
मिल्ने, मिष्ठान्न भोजन प्राप्ति, सुसमाचार
प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
वृष फजुल
खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार
पूर्वक गरेको कार्य सफल
मिथुन आम्दानी
वृद्धि आय बढ्ने,व्यवसायबाट प्रगति, रोजगार
प्राप्ति, कार्य पूर्ण र्
कर्कट मनोकांक्षा
पूर्ण, कार्य सफल आँटेको कुरा पूर्ण, योजना
सफल, पारिवारिक सुख
सिंह भाग्यवृद्धि
हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग
पाईने, परोपकार मिल्ने, धर्मप्रति
रुचि
कन्या वाःथ्य
बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, झमेलापर्ने, यत्न
पूर्वक गरेको काम पूरा
तुला व्यापार
बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत
लिङ्गीबाट सहयोग,
वृश्चिक मिश्रति
समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने।
धनु विद्यावुद्धि
बढ्नेछ, सुसमाचार प्राप्ति, मृदुबचनबोलिने, पारिवारिक
सुख, कार्य सिद्धि
मकरर् खर्च
बढ्नेछ, कार्यमाढिलासुस्तीे, विवादहुने,विचारपूर्वक
गरेको कार्यपूर्ण हुने,
कुम्भ मान
सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य
सफल ।।
मीन पैसा
आउने, व्यवसायमा प्रगति, आफन्त
भेटहुने, मित्रजनबाट मद्धत, कार्यपूर्ण हुनेछ।
भोलिको पञ्चाङ्ग ट
भोलि मिति २०७३ साल बैशाख २४ गते शुक्र बार
तदनुसार २०१६ इ.सं. मे ६ तारिख
सूर्योदयकालिन तिथि कृष्ण ३० औंसी राति १ः२४ बजेसम्म
सूर्योदयकालिन नक्षत्र अश्विनी प्रात १०ः०३ बजेसम्म
सूर्योदयकालिन योग आयुष्मान
सूर्योदयकालिन करण चतुस्पद
चन्द्रमा मेष राशिमा पर्ुव
उत्तर दिशाको यात्रा शुभ
दिनमान ३३ः१५ः०० घडी पला घण्टा १३ः१८ मिनेट
सूर्योदय प्रात ५ः२२ बजे सर्ूयास्त साँझ १८ः४० बजे
शुक्र पूर्व
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
No comments:
Post a Comment