तपाईंको आजको राशिफल।। अव फोनबाटै तपाइको हरेक समस्याको
ज्योतिषीय समाधान ९८५७६३६२६० समय साँझ ६–९ मात्र।।ज्यो. गुरू लक्ष्मण
आज मिति २०७३ साल जेठ १ गते श निबार चन्द्रमा ४ राशिमा
शुक्र पूर्व
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
मेष विद्यावुद्धि
बढ्नेछ, सुसमाचार प्राप्ति, मृदुबचनबोलिने, पारिवारिक
सुख, कार्य सिद्धि
वृषर् खर्च
बढ्नेछ, कार्यमाढिलासुस्तीे, विवादहुने,विचारपूर्वक
गरेको कार्यपूर्ण हुने,
मिथुन मान
सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य
सफल । र्
कर्कट पैसा
आउने, व्यवसायमा प्रगति, आफन्त
भेटहुने, मित्रजनबाट मद्धत, कार्यपूर्ण हुनेछ।
सिंह सम्मान
मिल्ने, मिष्ठान्न भोजन प्राप्ति, सुसमाचार
प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
कन्या फजुल
खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार
पूर्वक गरेको कार्य सफल
तुला आम्दानी
वृद्धि आय बढ्ने,व्यवसायबाट प्रगति, रोजगार
प्राप्ति, कार्य पूर्ण
वृश्चिक मनोकांक्षा
पूर्ण, कार्य सफल आँटेको कुरा पूर्ण, योजना
सफल, पारिवारिक सुख
धनु भाग्यवृद्धि
हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग
पाईने, परोपकार मिल्ने, धर्मप्रति
रुचि
मकर स्वास्थ्य
बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कार्यलाभ, यत्न
पूर्वक गरेको काम पूरा
कुम्भ व्यापार
बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत
लिङ्गीबाट सहयोग,
मीन मिश्रति
समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने
No comments:
Post a Comment