तपाईंको आजको राशिफल
आज मिति २०७३ साल जेष्ठ १७ गते सोम चन्द्रमा ११ राशिमा २
मेष लक्ष्मी
प्राप्ति, कार्यपर्ूण्ा हुने, अध्ययनमा
प्रगति, मित्र
सहयोग पाइने,
वृष प्रसन्नता
छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा
कार्य पर्ूण्ा हुने,
मिथुनर् धर्मार्थ्र्ाासद्धि, यशकर्ीर्ति
वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति र्
कर्कट कार्यविध्न, स्वास्थ्यकठिनाईबाट
छुटकारा, खर्चमा वृद्धि, यात्राफदायी रहला
सिंह व्यवसायमा
प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता,
कन्यार् अर्थ
वृद्धि, कार्य सिद्धि शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा
खर्च
तुला अध्ययन
अध्यापन सफल, असल वाणी र विचार आउने, प्रियबस्तु
प्राप्ति,
वृश्चिक पारिवारिक
सुख, योजना अधुरो, कार्यमा विध्न, मित्रभेट, यात्रा
फलदायी
धनु सत्कार
पाइने, योजना पर्ूण्ा पुण्यप्राप्ति, परोपकार, मान्यजनको
सहयोग, सहोदरसुख,
मकरर् कर्मप्राप्ति, सुसमाचार
प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने
कुम्भ कठिनाईबाट
छुटकारा, आँटेकोकाम पूरा विजय प्राप्ति, विद्यावुद्धिको
विकास,
मीन आलस्यता
छाउने, समय र पैस्ाा खर्च बढ्ने, कार्यमाप्रगति
हुने, साथीभाईको सहयोग
भोलिको पञ्चाङ्ग ३
भोलि मिति २०७३ साल जेष्ठ १८ गते मंगल बार
तदनुसार २०१र्६र् इ.सं. मे ३१ तारिख
सूर्योदयकालिन तिथि शुक्ल १० दशमी ३ राति २०ः५१ बजेसम्म
सूर्योदयकालिन नक्षत्र २ट उत्तरभाद्रपदा. ३ राति २१ः२९ बजेसम्म
सूर्योदयकालिन योग २ प्रीति
सूर्योदयकालिन करण ३ वणिज.
चन्द्रमा १२ मीन राशिमा उत्तर पश्चिम दिशाको यात्रा शुभ
दिनमान ३४ः१५ः०० घडी पला घण्टा १३ः४२ मिनेट
सूर्योदय प्रात ५ः११ बजे सर्ूयास्त साँझ १८ः५३ बजे
शुक्र पर्ूव
दिशामा अस्त नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भार४ाज, अंगिरा, काश्यप
र वशिष्७ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
No comments:
Post a Comment